कोशी सरकार गठनविरुद्ध परामादेश र प्रतिषेध आदेश माग गर्दै एमालेद्वारा सर्वोच्चमा रिट दर्ता (रिट निवेदनसहित)

विराटनगर- नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापालाई मुख्यमन्त्री नियुक्त गर्न पेस गरिएको दाबी पत्रमा सभामुख बाबुराम गौतमको हस्ताक्षरसहितको संलग्नतालाई प्रश्न उठाउँदै नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । दलका नेता कार्कीको तर्फबाट रिट निवेदन लिएर एमाले संसदीय दलका...

सम्बन्धित सामग्री

कोशी सरकार गठनको विवाद पूर्ण इजलासमा, २७ जेठमा सुनुवाइ हुने

कोशी प्रदेशको सरकार गठनसम्बन्धी सर्वोच्च अदालतमा परेको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नेतृत्वमा सरकार गठन प्रक्रियाप्रति असहमति जनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए ।

कोशी सरकार गठन बिरुद्धको रिट न्यायाधीशद्वय खतिवडा र माथेमाको इजलासमा

काठमाडौं । कोशी प्रदेश सरकार गठनसम्बन्धी रिट न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परेको छ । सत्ता गठबन्धनमा रहेका र वैठकको अध्यक्षता गरेका सांसदको समेत मत प्रयोग गरी कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि नेकपा एमालेले त्यस विरुद्ध सर्वोच्चमा रिट हालेको थियो । कोशी प्रदेश सरकारको गठन संविधान विपरीत […]