कोशी सरकार गठनको विवाद पूर्ण इजलासमा, २७ जेठमा सुनुवाइ हुने
कोशी प्रदेशको सरकार गठनसम्बन्धी सर्वोच्च अदालतमा परेको रिट पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ । कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीले हिक्मत कार्कीको नेतृत्वमा सरकार गठन प्रक्रियाप्रति असहमति जनाउँदै सर्वोच्चमा रिट दायर गरेका थिए ।