कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना आज

काठमाडौं, पुस ३ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य (खुलातर्फ) को मतगणना आजदेखि सुरु हुनेछ । अहिले बिहान १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी एक सय ३४ पदका लागि भएको मतदानमा चार सय ८७ जनाले उम्मेदवारी दिएका थिए । सहमहामन्त्रीतर्फको मतगणना शुक्रबार राती […]

सम्बन्धित सामग्री

कांग्रेस महाधिवेशनः महिला केन्द्रीय सदस्यको मत गणना ९ बजेदेखि

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना जारी छ। आइतबार साँझ खुला ३५ जना केन्द्रीय सदस्यको गणना सकिएलगत्तै महिला केन्द्रीय सदस्य (खुला र मधेशी) तर्फको गणना सुरु भएको थियो। सो मतगणना बिहान ९ बजेपछि पुनः गरिँदैछ।

कांग्रेस महाधिवेशनः १२ सय मतगणना सकियो, अवको तीन घण्टामा सबै मतपरिणाम आउँने

काठमाडौं, पुस ४ गते । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य खुलातर्फको मतगणना जारी रहेको । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार अबको लगभग तीन घण्टामा सबै मतगणना सार्वजनिक हुनेछ । शनिबार रातिसम्म दुइ हजार ३९३ मतगणना समपन्न भएको थियो। आज आज थप एक हजार दुइ सय मतगणना भइसकेको छ । कांग्रेस केन्द्रीय सदस्य […]

कांग्रेस महाधिवेशनः केन्द्रीय सदस्यमा २३९३ मत गन्दा कसको मत कति? (सूची)

काठमाडौं, पुस ४ । नेपाली कांग्रेस केन्द्रीय सदस्य (खुलातर्फ) को आज २३९३ मतगणना सकिएको छ । खुल्ला केन्द्रीय सदस्यमा २३९३ मत माथिल्लो ४५को मत यसप्रकार रहेको छः १) डा.शशांक कोइराला-१९७१ २) एनपी साउद-१५३८ ३) बालकृष्ण खाँण-१५०७ ४) रमेश लेखक-१४५१ ५) उदय शमशेर राणा -१४४५ ६) शंकर भण्डारी-१४३७ ७) ज्ञानेन्द्रबहादुर कार्की-१४२३ ८) रामहरि खतिवडा-१३९५ ९) अर्जुननरसिंह […]