हिमपातमा फसेको एडीबी विज्ञ टोलीको सकुशल उद्धार

सिन्धुपाल्चोक, पुस १५ । बाक्लो हिमपातका कारण हेलम्बु क्षेत्रमा फसेको एडीबीको विज्ञ टोलीको उद्धार गरिएको छ । सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालका अनुसार उक्त टोलीको आज विहान श्री एयरलाइन्सको हेलिकप्टर मार्फत सकुशल उद्धार गरिएको हो । गत असार १ गते भेमाथाङ गएको पहिरो अध्ययनका लागि त्यहाँ पुगेको बिज्ञ टोलीमा १५ जना रहेका थिए । […]

सम्बन्धित सामग्री

उद्धारअघि भेमाथाङमा एडीबी टोली [तस्बिरहरु]

मेलम्ची बाढीको उद्गमस्थल हेलम्बुको शिरभेग भेमाथाङ पहिरोक्षेत्रको हिउँमा फसेका एसियाली विकास बैक (एडीबी)को विशेषज्ञससहितको १६ जनालाई सकुशल उद्धार गरियो । प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालकाअनुसार बिहीबार बिहानै श्री एयरलाइन्सको हेलिकप्टरबाट १६ जनालाई हिमक्षेत्रबाट उद्धार गरेर केही परको सुरक्षित जंगल भेगमा राखिएको थियो ।

हेलम्बु क्षेत्रमा हिउँमा फसेको एशियाली विकास बैंकको टोलीको सकुशल उद्धार

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु क्षेत्रमा हिउँमा फसेका एशियाली विकास बैंक (एडीबी)को टोलीको स्थानीय प्रशासनले सकुशल उद्धार गरेको छ । एडीबीको टोलीलाई आज बिहान श्री एयरलाइन्सको हेलिकप्टरबाट मार्फत सकुशल उद्धार गरिएको हो । सिन्धुपाल्चोक प्रहरीका अनुसार चिसोका कारण स्वास्थ्यमा सामान्य समस्या देखिएका पाँच जनालाई काठमाडौं ल्याइएको छ । स्थानीय पथप्रदर्शक सहित अन्य १० जनालाई भने उद्धार […]

हिउँमा फसेका एडीबी टोलीको उद्धार (भिडियोसहित)

हेलम्बु क्षेत्रको हिमाली क्षेत्रमा बुधबारदेखि हिमपातमा फसेको एडीबीका विज्ञ टोलीलाई सकुशल उद्धार गरिएको छ । सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले आज विहान उक्त टोलीलाई श्री एयरलाइन्स मार्फत उद्धार गरिएको जानकारी दिनुभयो ।