उदयपुर २ मा एमालेका रायमाझी विजयी

उदयपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका

सम्बन्धित सामग्री

उदयपुर २ (ख)मा कांग्रेसका खत्री निर्वाचित

उदयपुर २ प्रदेश सभा सदस्य (ख)मा नेपाली कांग्रेसका रामकुमार खत्री निर्वाचित भएका छन्। खत्रीले निकटतम प्रतिस्पर्धी एमालेका जीवनाथ दाहाललाई ३ हजार ३९१ मतान्तरले हराएका हुन्। खत्रीले १२ हजार ६२७ र दाहालले...

उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी

काठमाडौं – प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा पौडेललाई पराजित गर्दै रायमाझी सांसद निर्वाचित भएका हुन् । विजयी भएका रायमाझी भएका रायमाझीले १५,२५१ मत प्राप्त गरे । यस्तै पराजित भएका खतिवडाले १२,८९३ मत पाएका […]

उदयपुर २ मा एमालेका रायमाझी विजयी

उदयपुर – उदयपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी हुनुभएकाे छ ।  रायमाझी १५ हजार २ सय ५१ मत ल्याएर विजयी हुनुभयाे । उहाँका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडाले १२ हजार ८ सय ९३ मत प्राप्त गर्नुभयाे ।  यस्तै स्वतन्त्र उम्मेदवार रामकुमार राईले १० हजार ३ सय ७९ र मंगाेल नेशनल अर्गनाइजेसनका भाष्कर राईले १ हजार ४ सय ३० मत प्राप्त गर्नुभयाे ।

उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी

काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा पौडेललाई पराजित गर्दै रायमाझी सांसद निर्वाचित भएका हुन् । विजयी भएका रायमाझी भएका रायमाझीले १५,२५१ मत प्राप्त गरे । यस्तै पराजित भएका खतिवडाले १२,८९३ मत पाएका […] The post उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उदयपुर- २ मा एमालेका रायमाझी निर्वाचित

काठमाडौं । उदयपुर–२ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित हुनुभएको छ । रायमाझीले एकीकृत समाजवादीकाका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गर्नुभएको छ ।

उदयपुर–२ मा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित, जगन्नाथ खतिवडा पराजित

उदयपुर : उदयपुर–२ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्। रायमाझीले  १५ हजार २५१ मत पाएका छन्। यस्तै खतिवडाले १२ हजार ८९३ मत पाए भने नेपाली कांग्रेसका बागी रामकुमार राईले १० हजार ३७९ मत पाएका छन्। उनले नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका हुन्। निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले रायमाझी निर्वाचित भएकाे जानकारी दिए।

उदयपुर– २ बाट एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

६ मंसिर, उदयपुर । उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन् । रायमाझीले १५ हजार २५१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी सत्ता गठबन्धनको समर्थन पाएका उम्मेदवार एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत ल्याए । त्यसैगरी स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार ३७९ मत ल्याउँदै तेस्रो भए […]

एकीकृत समाजवादीका उपमहासचिव खतिवडा उदयपुर २ मा पराजित, एमालेका रायमाझी विजयी

काठमाडौंः सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडा उदयपुरमा पराजित भएका छन्। उदयपुर २ मा प्रतिनिधि सभामा उम्मेदवार रहेका खतिवडा एमाले उम्मेदवार अम्बरबहादुर रायमाझीसँग पराजित भएका हुन्।  रायमाझीले १५ हजार २५१ मत पाउँदा खतिवडाले १२ हजार ८९३ मत पाएका छन्। स्वतन्त्रबाट रामकुमार राईले १० हजार ३७९ मत…

उदयपुर-२ मा जगन्नाथ खतिवडालाई हराउँदै एमालेका रायमाझी निर्वाचित

काठमाडौं, ६ मंसिर । उदयपुर २ मा नेकपा (एमाले) का अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्। उनले नेकपा (एकीकृत समाजवादी) उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका छन् । निर्वाचित रायामाझीले १५२५१ मत ल्यार्उएका हुन् । रायमाझीसँग पराजित खतिवडाले १२८९३ मत ल्याएका छन् । त्यस्तै, यो क्षेत्रमा कांग्रेसबाट विद्रोह गरेर स्वतन्त्र उठेका रामकुमार राईले १०३७९ मत ल्याएका छन् […]

उदयपुर-२ मा एमालेका रायमाझीको अग्रता

उदयपुर  ।  उदयपुरको निर्बाचन क्षेत्र २ मा प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीले अग्रता लिएका छन् ।  उनले ५०९४ मत  प्राप्त गरेका छन् । उनका प्रतिद्धन्दी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जगनाथ खतिवडाले ४३२१ मतका साथ पछयाई रहेका छन।     त्यसगरी स्वतन्त्र उम्मेदवार रामकुमार राईले ३२०२ मत पाएका छन् । अहिले […]