उदयपुर–२ मा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित, जगन्नाथ खतिवडा पराजित

उदयपुर : उदयपुर–२ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्। रायमाझीले  १५ हजार २५१ मत पाएका छन्। यस्तै खतिवडाले १२ हजार ८९३ मत पाए भने नेपाली कांग्रेसका बागी रामकुमार राईले १० हजार ३७९ मत पाएका छन्। उनले नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका हुन्। निर्वाचन अधिकृत जीवनकुमार भण्डारीले रायमाझी निर्वाचित भएकाे जानकारी दिए। 

सम्बन्धित सामग्री

उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी

काठमाडौं – प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा पौडेललाई पराजित गर्दै रायमाझी सांसद निर्वाचित भएका हुन् । विजयी भएका रायमाझी भएका रायमाझीले १५,२५१ मत प्राप्त गरे । यस्तै पराजित भएका खतिवडाले १२,८९३ मत पाएका […]

उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी

काठमाडौं । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत उदयपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका अम्बरबहादुर रायमाझी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा पौडेललाई पराजित गर्दै रायमाझी सांसद निर्वाचित भएका हुन् । विजयी भएका रायमाझी भएका रायमाझीले १५,२५१ मत प्राप्त गरे । यस्तै पराजित भएका खतिवडाले १२,८९३ मत पाएका […] The post उदयपुर २ मा एमालेका अम्बरबहादुर रायमाझी विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....