केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणका लागि सहमति भएसँगै त्यसको बाछिटा मधेश सरकारमा पनि परेको छ । कांग्रेससँग सत्ता सहकार्यबारे सहमति भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट एमाले र जसपा नेपाल बाहिरिएका छन् ।केन्द्रमा नयाँ सत्ता गठबन्धनमा सहभागी हुन जनमत पार्टी तयार भएपछि मधेशका मुख्यमन्त्री सतिश सिंहले २२...