यमलाल भुसाल, बुटवल । माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ । नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीलाई प्रदेशप्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको छ । प्रदेश सभाका ४ दलबीचको गठबन्धनका तर्फबाट प्रदेश प्रमुख शेरचनसामु सरकार गठनको दाबी पेस गरेपछि संविधानको धारा १६८ को उपधारा २ बमोजिम […]