यार्सा संकलकको सुरक्षामा खटिएका सुरक्षाकर्मीको लेक लगेर मृत्यु

मुगुमा यार्सा सकंलकको सुरक्षामा खटिएका एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यार्सा संकलकहरुको सुरक्षामा  गाउँपालिका–२ मा पर्ने ठुलोकोइकी पाटनमा खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर...

सम्बन्धित सामग्री

बझाङ हिमपहिरोमा एक यार्सा संकलकको मृत्यु, दुई बेपत्ता, दुई घाइते

यार्सा संकलन गर्दै गर्दा बझाङमा हिमपहिरोमा परी एकजनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्। यस्तै उक्त घटनामा दुईजना घाइते भएकाे प्रहरीले जनाएका छ।   यार्सा संकलन गर्ने क्रममा आइतबार जिल्लाको सुर्मा...

मुगुमा यार्सा टिप्न गएका जुम्लाका तीन जनाको मृत्यु

गमगढी- मुगुमा यार्सा टिप्न गएका जुम्लाका तीन जनाको हिमपहिरोमा परी मृत्यु भएको छ । मुगुको च्यार्खु लेकमा यार्सा टिप्न गएका जुम्लाको पातारासी गाउँपालिकाका तीन जनाको हिमपहिरोमा परेर मृत्यु भएको हो । मृत्यु हुनेमा पातारासी–२ तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की, ३६ वर्षीय वीर बोहोरा र ४० वर्षीय तारासिंह सार्की छन् । यार्सा संकलनका लागि पातारासीबाट १४ […]

यार्सा टिप्‍न जाँदा लेक लागेर दुई जनाको मृत्यु

मुगु– मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा सङ्‍कलन क्षेत्रमा लेक लागेर दुई दिनको अन्तरालमा दुई जनाको मृत्यु भएको छ ।  मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो ।उनी मङ्ंग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालयमा कक्षा– ९ मा अध्ययनरत थिए ।  पैसा कमाउन अध्ययन छाडेर टाके पाटन क्षेत्रमा उनी यार्सा टिप्‍न […]

मुगुको यार्सा क्षेत्रमा लेक लागेर दुईजनाको मृत्यु

सुर्खेत :  मुगुको मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनमा दुई जनाको मृत्यु भएको छ।शुक्रबार दिउँसो लेक लागेर मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको मृत्यु भएको हो। उनी मांग्री गाउँस्थित बुद्ध माविमा ९ कक्षामा अध्ययनरत थिए।टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका तामाङ लेक लागेर सिकिस्त बिरामी भएपछि बोकेर गाउँतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा उनको मृत्यु भएको मुगुम कार्मारोङ ७ का वडाध्यक्ष सशांक लामाले जानकारी दिए। यस्तै लेक

मुगुमा यार्सा संकलन क्षेत्रमा २ जनाको मृत्यु

२१ जेठ, मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुई दिनको फरकमा दुई जनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउपालिका-७ महगाउँका १६ बर्षका असल तामाङ शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मांग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालय कक्षा ९ मा अध्यायरत थिए । टाके पाटन क्षेत्रमा यार्सा टिप्न गएका […]

मुगुको यार्सा क्षेत्रमा लेक लागेर दुइको मृत्यु

मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा लेक लागेर दुइ दिनको फरकमा दुइ जनाको मृत्यु भएको छ । मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु...

यार्सा संकलन सुरक्षामा खटिएका प्रहरीको लेक लागेर मृत्यु

सुर्खेत : यार्सा संकलन सुरक्षामा खटिएका सहायक प्रहरी हवल्दारको लेक लागेर मृत्यु भएको छ।दैलेखको महाबु गाउँपालिका–४ स्थायी ठेगाना भई हाल कोहलपुर नगरपालिका–११ बाँके घर भएका सहायक प्रहरी हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो।मृतक सिंह मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ ठूलिकोशी रिमारस्थित यार्सा संकलन सुरक्षामा खटिएका थिए।ड्युटीका क्रममा मंगलबार बिहानदेखि टाउको दुख्ने र श्वासप्रश्वासमा समस्या भएपछि आज हेलिकप्टरमार्फत कोहलपुर मेडिकल कलेज लगिएको थियो। उपचारको क

यार्सा संकलकहरुको सुरक्षार्थ खटिएका प्रहरी हवल्दारको मृत्यु

यार्सा संकलकहरुको सुरक्षार्थ खटिएका एकजना प्रहरी हवल्दारको मृत्यु भएको छ ।  मुगुको कार्मारोङ गाउँपालिका–२ ठुलीकोशी रिमार भन्ने ठाउँमा यार्सा संकलकहरुको सुरक्षार्थ खटिएको प्रहरी टोलीका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको मृत्यु भएको हो ।  कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार उनको मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा समस्या देखिएको  थियो । त्यसपछि उनीसँगै खटिएका प्रहरीले उनलाई सीमा प्रहरी चौकी मुगुमा ल्याएका थिए ।  उनको थप उपचारको लागि कोहलपुर रिफर गरिएको

यार्सा संकलन सुरक्षार्थ खटिएका प्रहरीकाे लेक लागेर मृत्यु

सुर्खेत – यार्सा संकलन गर्नेहरूको सुरक्षामा खटिएका एक जना प्रहरीकाे लेक लागेर मृत्यु भएको छ। मुगुकाे कर्मारोङ गाउँपालिका–२ ठुलीकोसी रिमारस्थितमा खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो। मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा समस्या भएर सिंहलाई अन्य प्रहरीले उद्धार गरी सीमा प्रहरी चौकी मुगु ल्याएका थिए। बुधबार बिहान हेलिकाेप्टरमार्फत उद्धार गरि बाँकेको कोहलपुरस्थित मेडिकल […]

यार्सा टिप्न गएका एकको मृत्यु

जीवनबुटी मानिने बहुमूल्य जडिबुटी यार्सा गुम्बा टिप्न डोल्पा पाटन गएका जुम्ली एक युवाको मृत्यु भएको छ । जुम्ला गोठीचौर गाउँपालिका–७ ग्रज्याङ्कोट निवासी १७ वर्षीय युवा सुमन रावलको डोल्पाको एक पाटनमा लेक लागेर मृत्यु भएको हो ।जुम्ला–डोल्पा सिमानामा पर्ने जगदुल्ला गाउँपालिका अन्तर्गत पर्ने यार्सा पाटनमा यार्सा सिजन खुल्नु अगावै संकलन लागि गएका रावलको लेक लागेर बिरामी […]