जर्मनीद्वारा आफ्ना नागरिकलाई चीन भ्रमणमा प्रतिबन्ध

काठमाडौं । जर्मनीले काेरोना महामारी नियन्त्रणका लागि भन्दै चीनमा अत्यावश्यक बाहेकका यात्रामा प्रतिबन्ध लगाएको छ। चीनमा काोभिड-१९ काे संक्रमणको अवस्था चीन सरकारको नीतिमाथि शंका गर्दै जर्मनीको विदेश मन्त्रालयले ट्वीटरमार्फत चीनमा यात्रा प्रतिबन्ध लगाएको जानकारी दिएको हो । कोभिडको संक्रमण दर बढेको हल्लासँगै एक दर्जन भन्दा बढी देशले यसअघि नै चीनबाट आउने यात्रुमाथि नयाँ नियम र […]

सम्बन्धित सामग्री

जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

चीनले दक्षिण कोरिया र जापानका नागरिकलाई प्रवेशका लागि प्रतिबन्ध लगाएको छ । चीनले दक्षिण कोरिया र जापानका नागरिकका लागि छोटो समयको भिसा जारी गर्न बन्द गरेको हो । कोरोना भाइरस सङ्क्रमणको नाममा चिनियाँ नागरिकमाथि ती देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको बीबीसीले उल्लेख गरेको छ । पछिल्लो समय चीनमा कोरोना बढेपछि दक्षिण कोरिया, जापान, अमेरिकालगायतका देशले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक लगाएका छन् । शुन्य कोभिड नीतिबाट पछि हटेसँगै चीनमा कोरोना सङक्रमण फैलिएको छ । चीनमा ...

जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

एजेन्सी । चीनले दक्षिण कोरिया र जापानका नागरिलाई चीन प्रवेशका लागि भिसामा प्रतिबन्ध लगाएको छ । काेराेना भाइरस (कोभिड-१९) संक्रमणको नाममा चिनियाँ नागरिकमाथि ति देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको हो । पछिल्लो समय चीनमा कोरोना संक्रमण दर बढेपछि दक्षिण कोरिया, जापान लगायतका थुप्रै राष्ट्रले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक […]

जनसंख्या भएको क्षेत्रमा विस्फोटक हतियार प्रयोग रोक्न ८० देश प्रतिबद्ध

जनसंख्या भएको क्षेत्रमा विस्फोटक हतियारको प्रयोग रोक्न संयुक्त राष्ट्रसंघ र रेडक्रसले समर्थन गरेको घोषणालाई शुक्रबार डब्लिनमा भएको सम्मेलनमा ८० देशले पालन गर्ने प्रतिवद्धता जनाएका छन्। यद्यपि उक्त सम्झौता कानुनी रूपमा बाध्यकारी छैन।तर ती राष्ट्रहरूले युद्धमा फसेका नागरिकलाई बचाउनका लागि शहरी तथा बसोवास भएको क्षेत्रहरूमा हतियारको प्रयोगलाई प्रतिबन्ध गर्न सहमत भएका छन्।संयुक्त राज्य अमेरिकासहित आर्थिक रूपमा उन्नत राष्ट्रहरूको समूह जी-७ का सबै सदस्यहरू उक्त सम्झौतामा सहमत भएका छन् तर रूस

अमेरिका–चीन चिप युद्ध

बेइजिङ आपूर्ति हुने सेमिकन्डक्टर चिप र त्यसको निर्माणलाई आवश्यक पर्ने उपकरणको प्रवाहमा संयुक्त राज्य अमेरिकाले नयाँ प्रतिबन्ध लगाइदिएको छ । अक्टोबर ७ (असोज २१) मा अमेरिकी वाणिज्य विभागले उन्नत किसिमका सेमिकन्डक्टर चीनमा गरिने ढुवानीका लागि अनुमति प्रक्रिया लम्ब्याइदिएको थियो । चिप निर्यातसँगै अमेरिकी नागरिकलाई चीनका चिप कारखानामा काम गर्नसमेत प्रतिबन्ध लगाएको फोर्ब्सको समाचारमा उल्लेख छ ।

चीनमा युवायुवतीलाई चाँडो विवाह गर्न दबाब

एजेन्सी, २७ जेठ । कुनैबेला चीनमा चाँडो विवाह निरुत्साहित गरिन्थ्यो र एक भन्दा बढी बच्चा जन्माउन प्रतिबन्ध लगाइएको थियो । अहिले जनसंख्या वृद्धिदर घट्न थालेपछि चीन चनाखो भएको छ । युवा जनसंख्या निकै कम हुने प्रक्षेपणहरुका कारण चीन सरकारले आफ्ना नागरिकलाई चाँडो विवाह गर्न र तीन बच्चा जन्माउन जोडबल गर्न थालेको छ । जिओपोलिटकाको रिपोर्ट […]

अमेरिकाले चीन, म्यान्मार र उत्तर कोरियामाथि लगायो प्रतिबन्ध

एजेन्सी, २५ मङ्सिर। अमेरिकाले राज्य शक्तिको दुरुपयोग गरी नागरिकमाथि दमन गरेको भन्दै चीन,उत्तर कोरिया र म्यान्मार माथि मानव अधिकार सम्बन्धी प्रतिबन्ध लगाएको छ । अमेरिकाले राज्य शक्तिको दुरुपयोग गरी नागरिकालाई पीडा र दमन गर्नेहरु विरुद्द कडा सन्देश दिएको हो । अमेरिकाले चीन, उत्तर कोरिया, म्यान्मार र बंगलादेशका केही व्यक्तिले राज्य शक्तिको दुरुपयोग गरी नागरिकलाई दमन […]

जापानले लगायो ७० भन्दा बढी देशमाथि यात्रा प्रतिबन्ध

कोरोना भाइरसको प्रसार रोक्ने उद्देश्यले जापान सरकारले संयुक्त राज्य अमेरिका, बेलायत र चीन समेतका ७० भन्दा बढी मुलुकका नागरिकलाई जापान भ्रमण गर्न प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्ध विगत १४ दिनभित्र यी मुलुकको भ्रमण गरेका नागरिकका लागि पनि लागू हुनेछ । ;समाचार संस्था सीएनएनका अनुसार यात्रा प्रतिबन्ध कहिले समाप्त हुन्...

जापानमा ७३ देशका नागरिकलाई प्रवेश रोक

काठमाण्डौ - जापान सरकारले कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति आफ्नो देशमा प्रवेश नगरुन् भन्ने उद्देश्यले ७३ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । प्रधानमन्त्री सिन्जो आवेले थप ४९ देशका नागरिकलाई जापान भित्रिन प्रतिबन्ध लगाइएको बताएका छन् । प्रतिबन्ध लगाइएका देशहरुमा अमेरिका, क्यानडा, चीन, दक्षिण कोरिया, दक्षिण पूर्वी एसियाका सात...

विदेशी नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

कोरोना भाइरस (कोभिड-१९)को संक्रमण विश्वभर तीव्र रुपमा फैलिरहँदा चीनले विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। बिहीवार विज्ञप्ति जारी गर्दै चीनकोे अध्यगमन प्रशासनले चीन प्रवेशमा अस्थाई प्रतिबन्ध लगाइएको बताएको छ। सो प्रतिबन्ध कुटनीतिक, सेवा, शिष्टाचार अथवा सी भिसावाहकको हकमा भने लागू नहुने बताइएको छ। अत्यावश्यक आर्थिक, व्यापारीक, वैज्ञानिक

चीनले अमेरिकालाई लगायो कोरोनाभाइरसबारे 'त्रास फैलाएको' आरोप

दुई सातायता चीन बसेका जोकोही विदेशी नागरिकलाई संयुक्त राज्य अमेरिकाको सरकारले आफ्नो देशको यात्रामा प्रतिबन्ध लगाएको छ।