एपिएफलाई प्रधानमन्त्री कप टी-२० प्रतियोगिताको उपाधि

न्युज अफ नेपाल काठमाडौं । नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार भएको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । तीव्र गतिका बलर किशोर महतो र अमरसिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा एपिएफ पुलिसविरुद्ध हाबी भएको थियो । एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप टी– २० क्रिकेटको उपाधि एपीएफलाई

काठमाडौँ। प्रधानमन्त्री कप टी– २० क्रिकेटको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ। बुधबार कीर्तिपुरस्थित टीयू मैदानमा फाइनल खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो।

प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लव भिड्ने भएका छन । सेमिफाइल खेलमा एपीएफले अर्को विभागिए टिम त्रिभुवन आर्मी क्लवलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो भने नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएका हुन् ।त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ […]

एपिएफलाई प्रधानमन्त्री कप टी-२० प्रतियोगिताको उपाधि

नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । बुधबार भएको फाइनलमा एपिएफले नेपाल पुलिस क्लबलाई २१ रनले हराउँदै उपाधि जितेको हो । तीव्र गतिका बलर किशोर महतो र अमरसिंह राउटेलाको उत्कृष्ट प्रदर्शनमा एपिएफ पुलिसविरुद्ध हाबी भएको थियो ।एक सय ५८ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३६ रन मात्र बनाउन सक्यो । पुलिसका दीपेन्द्रसिंह ऐरीले ५४ बलमा तीन चौका र दुई छक्कासहित ६५ रनको योगदान दिएका थिए ।

एपीएफले जित्यो प्रधानमन्त्री कप टी-२० क्रिकेटको उपाधि

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगिताको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लबले जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै नगद पाँच लाख हात पार्‍यो । उपविजेता पुलिसले तीन लाख प्राप्त गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १५८ रनको लक्ष्य पछ्याएको पुसिलले निर्धारित २० […]

प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र एपीएफ क्लब भिड्ने भएका छन् । सेमिफाइनल खेलमा एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो भने नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएका हुन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले उत्कृष्ट ब्याटिङको नमूना प्रस्तुत गर्दै २ विकेटको क्षतिमा २३० रन बनायो । एपीएफका लागि प्रदीप ऐरी र आशिफ शेखको जोड

प्रधानमन्त्री कप टी–२० क्रिकेट उपाधिका लागि पुलिस र एपीएफ भिड्ने

काठमाडौँ- प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लव र एपीएफ क्लब भिड्ने भएका छन्। सेमिफाइल खेलमा एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लवलाई ४७ रनले पराजित गर्दै फाइनलमा स्थान बनायो भने नेपाल पुलिसले बागमती प्रदेशलाई ५० रनले पराजित गर्दै फाइनलका लागि स्थान बनाएका हुन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ […]

प्रधानमन्त्री कप टी-२० : समूह चरणमा पुलिसको शतप्रतिशत जित

काठमाडौं : प्रधानमन्त्री कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल पुलिसले शतप्रतिशत जित निकालेको छ।नेपाल पुलिस क्लबले समूहका सबै चार खेलमा जित हात पारेको हो।सोमबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको आफ्नो अन्तिम खेलमा प्रदेश एकलाई ६ विकेटले हराएको थियो। पुलिस यसअघि नै समूह 'ए' को विजेताका रूपमा सेमिफाइनलमा स्थान बनाउन सफल भएको थियो। यद्धपि, कोरोनाका कारण आइतबार खेल स्थगित गरिएको थियो।यद्धपि, सोमबार भएको खेलमा प्रदेश एकले ८ विकेट गुमाएर १ सय १ रनको स्कोर तयार गरेको

प्रधानमन्त्री कप टी-२० क्रिकेट: १० खेलाडीमा सीमित आर्मीले कर्णालीलाई हरायाे

काठमाडौं– कर्णाली प्रदेशलाई ६३ रनले पराजित गर्दै आर्मीले प्रधानमन्त्री कप टी-२० क्रिकेट प्रतियोगितामा सुखद सुरुआत गरेको छ । दस खेलाडीमा खेलेको आर्मीले कर्णालीलाइ १४.४ ओभरमा ५३ रनमा समेट्यो । आर्मीका खेलाडी सोनु तामाङ अयोग्य भएपछि मैदान आएनन् । म्याच रेफ्री समिर खानले आर्मीले उनलाई मैदानमा नउतार्नुकाे कारणबारे कुनै जानकारी नदिएको बताए । त्यसकारण वैकल्पिक खेलाडीलाई […]

प्रधानमन्त्री कप टी–२० क्रिकेट आजदेखि, पहिलो दिन चार खेल हुने

काठमाडौं । प्रधानमन्त्री कप टी–२०क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगिता अन्तर्गत पहिलो दिन चार खेल हुनेछन् । टियु क्रिकेट मैदानमा हुने उदघाटन खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेश विरुद्ध खेल्नेछ । त्यसैगरी टियु मैदानमै दोस्रो खेल नेपाल एपीएफ क्लब र प्रदेश नं. २ बीच हुनेछ । यता मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब […]