काठमाडौँ- ललितपुर महानगरपालिकाले गम्भीर रोग लागेका बिरामीलाई उपचार खर्च लिनका लागि निवेदन दिन आग्रह गरेको छ ।
मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, उपचारमा रहेका क्यान्सर रोगी र मेरुदण्डको पक्षघात भएका बिरामीहरूलाई उपचार खर्च उपलब्ध गराउने सरकारको निर्णय अनुसार तथा महानगरले गत महिनाको १३ गते गरेको निर्णय अन...