कोरोनाबाट विश्वभर ६ सय पत्रकारको मृत्यु

कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित भएकामध्ये विश्वभरी ६ सयभन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ

सम्बन्धित सामग्री

कोरोनाबाट पाँचथरमा एक पत्रकारको मृत्यु

काठमाडौं।कोरोना भाइरसको संक्रमणबाट नेपाल पत्रकार महासंघ पाँचथर शाखाका उपाध्यक्ष एकराज भण्डारीको मृत्यु भएको छ।३१ वैशाखमा कोराना पुष्टि भएपछि झापाको बिर्तामोडमा उपचाररत ५२ वर्षीय भण्डारीको मृत्यु भएको हो। उनको निधनबाट नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको महासंघले जनाएको छ।भण्डारीका श्रीमती, दुई छोरी र एक छोरा छन्।कोरोनाबाट हालसम्म १८ जना पत्रकारको मृत्यु भएको छ भने ९ सयभन्दा बढी संक्रमित भएका छन्।

कोरोनाबाट काठमाडौं र नेपालगञ्जमा दुई पत्रकारको मृत्यु

काठमाडौं : कोरोना संक्रमणबाट काठमाडौं र नेपालगञ्जका दुई  पत्रकारको निधन भएको छ।  प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ। काठमाडौंको मनमोहन अस्पतालमा विगत १० दिन देखि उपचार गराइरहेका कार्कीको गएराति मृत्यु भएको हो।झापा गौरादह नगरपालिका वडा नं ४ घर भएका ३५ वर्षीय कार्की अनलाइन न्यूज पोर्टल जनता टाइम्स डट कमका सम्पादक थिए।  यस्तै नेपालगञ्जका पत्रकार  रइश साईको कोरोना सङ्क्रमणबाट शनिबार मृत्यु भएको छ। नेपालगञ्जबाट प्रकाशित

कोरोनाबाट हालसम्म नेपालमा ७ पत्रकारको मृत्यु, ५ सय ५० संक्रमित

नेपालमा हालसम्म कोरोनाबाट ७ जना पत्रकारको मृत्यु भएको नेपाल पत्रकार महासंघले जनाएको छ । यस्तै,५ सय ५० जना पत्रकारलाई कोरोना संक्रमण भएको छ । संक्रमितमध्ये २० जनाको अस्पतालमा उपचार भइरहेको छ भने २ जना आईसीयूमा उपचाररत रहेको महासंघले जनाएको छ ।

कोरोनाबाट विश्वभर ६०० पत्रकारको मृत्यु, कुन देशमा कति ?

कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये विश्वभरी ६०० भन्दा बढी पत्रकारको मृत्यु भएको पाइएको छ । सन् २०२० को मार्चदेखि डिसेम्बर अन्त्यसम्ममा उनीहरुको मृत्यु भएको विवरण प्रेस स्वतन्त्रतासम्बन्धी एउटा संस्थाले सार्वजनिक गरेको हो । सो संस्थाले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा पत्रकारहरु पनि अग्रपङ्क्तिमा हुने भएकाले उनीहरुलाई कोरोनाविरुद्धको खोपमा पनि प्राथमिकता दिन आग्रह गरेको छ । प्रेस एम्ब्लेम क्याम्पेन (पीईसी)ले विश्वभरी कोरोनाका कारण ६०२ पत्रकारको मृत्यु भएको विवरण सार्वजनिक गरेको हो । तीमध्ये आधाभन्दा बढी अर्थात् ३०३ जना ल्याटिन अमेरिक...

कोरोनाबाट नेपालमा पहिलो पत्रकारको मृत्यु

कोरोनाबाट कपिलवस्तुमा नेपाल मै पहिलो पत्रकारको मृत्यु भएको छ। ६२ वर्षीय पत्रकार बनारसी बर्माको कोरोना संक्रमणबाट मृत्यु भएको हो।