राँझा (बाँके), १ माघ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले अहिले एमालेको प्राथमिकतामा सरकार नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल बाँकेले आज (सोमबार) नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, “अहिले हाम्रो प्राथमिकताका सरकार होइन, जनताका समस्याप्रति चिन्तित भएका छौँ ।” वर्तमान सरकारले जनताका समस्या सम्बोधन गर्न र विकास तथा समृद्धिका यात्रामा ध्यान दिन […]
काठमाडौं, ३१ असार । नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले नेपाली सेनाको संख्या कटौतिको विषयमा बहस हुनु दुःखद् पक्ष भएको टिप्पणी गरेका छन् । उनले नेपाली अहिले अस्थिरताको शिकार भएको र सामाजिक अराजकताका कारण राज्य पनि कमजोर बनेको अवस्था चित्रण गरे । उनले फेशबुकमा लेखेका छन- नेपाली राजनीति अस्थिरताको शिकार भएको, सामाजिक अराजकताका कारणले राज्य […]
काठमाडौं, ५ मंसिर । दाङ-२ प्रतिनिधिसभाको मतगणना जारी छ । नेकपा माओवादी केन्द्रकी रेखा शर्मा २४३४ मत ल्याएर अग्रता कायमै राखेकी छिन् । सो क्षेत्रमा एमालेका महासचिव शंकर पोख्रेल उम्मेदवार छन् । उनले १७५१ मत ल्याएका छन् । राष्टिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले भने ५८१ मत ल्याएका छन् । यो क्षेत्रमा सुरुवातदेखि नै शर्माले अग्रता […]
गठबन्धनका तर्फबाट पूर्व सामान्य प्रशासन मन्त्री शर्मा भिड्दा एमालेबाट महासचिव शंकर पोख्रेल भिड्ने पक्का पक्की भैसकेको छ। पोख्रेलको नाम यो क्षेत्रबाट एमालेका लागि एकल उम्मेदवारका रुपमा सिफारीस भएको छ।...
दाङ – एमालेकाे विजय जुलुसमा शंकर पोख्रेल सहभागी भएका छन्। गठबन्धनका उम्मेदवारलाई हराउँदै मेयरमा एमालेका टीकाराम खड्का विजयी भए। उनले निकटम प्रतिद्धन्द्धी कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ६ सय ९१ मतले पछी पार्दै निर्वाचित भएका छन् । खड्काले ३१४०८ मत प्राप्त गरे भने गिरीले २७७१७ मत प्राप्त गरे । उमेयरमा एमालेका श्यानी चौधरीले फाराकिलो मतान्तरले […]
अर्घाखाँची : एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएका छन्। उनले प्रतिवेदनमा असहमति जनाएसँगै पार्टी एकताका लागि गरेको मिहिनेत खेर गएको पनि उल्लेख गरे।पोखरेलले सामाजिक सञ्जालमा भनेका छन् 'माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाएसँगै तीन महिनाको मिहिनत खेर गयो।'नेकपा एमाले एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका नेताहरूले आइतबार वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेल