डरलाग्दो सपना : डिप्रेसन वा तनावले पो हो कि ?

कहिले काहीँ राम्ररी निद्रा पर्दैन । यसलाई त्यती ठूलो समस्या मानिदैन । बेलाबखत निद्रा नपर्नु सामान्य हो । तर, पटक पटक यस्तै अवस्था कायम रह्यो भने हाम्रो शारीरिक अवस्था कमजोर हुँदै जान्छ । किनभने निद्रा आफैमा औषधि समान हो । शरीरका लागि पोषणयुक्त खाना, शुद्ध पानी, शुद्ध हावा जस्तै निद्रा पनि अपरिहार्य मानिन्छ । जब […]

सम्बन्धित सामग्री

आत्महत्याको जोखिम भएका व्यक्तिलाई कसरी सम्हाल्ने ?

सपना (नाम परिवर्तन) ले १० वर्षको उमेरमा नै आत्महत्याको प्रयास गरिन् । यद्यपि परिवारले उनलाई बचाए । रिसको आवेगमा आएर उनले त्यस्तो गरेकी थिइन् । उनी २२ वर्ष पुग्दा सडक दुर्घटनामा परिवारका दुई जना सदस्यको एकै पटक ज्यान गयो । सो घटनाका कारण उनीलाई डिप्रेसन भयो । डिप्रेसनसँग जुध्दाजुध्दै उनले दोस्रो पटक आत्महत्याको प्रयास गरिन् । दोस्रो पटक पनि परिवार तथा आफन्तको सहयोगमा उनी बचिन् । त्यसपछि उनलाई परामर्श केन्द्रमा पुर्‍याइयो । लगातारको परामर्श र उपचारपछि अहिले उनी स्वस्थ छिन् । अहिले सपना मान

किशाेरी आमाहरूकाे पीडा, कम उमेरमा भएकाे बिहेले मर्नु न बाँच्नु

बाजुराको बुढीगङ्गा नगरपालिका –४ कोटकी जयश्वरी थापाले साथीहरुको लहलहैमा लागेर १३ वर्षकै कलिलो उमेरमा अछामका १५ वर्षीय डम्मर धामी सँग विवाह गर्नुभयो । पढेर केही गर्छ भन्दै आएकी थापाले गाउँका अन्य साथीहरुले पनि विवाह गरेको सिको गर्दै धामी सँग विवाह गरेकी थिइन् । बुढीगङ्गा नगरपालिका ४ मा रहेको थुमा माविमा कक्षा ८ मा अध्ययन गर्दै आएकी थापाले पढाइ छोडेर विवाह गरेको दुइ वर्षमै एकल भएपछि अहिले उहाँलाई जीउनु नमर्नु पर्ने अवस्था भएको छ । सानै उमेरमा विवाह गर्दा पछि के होला भन्ने कुराको महसुस नै नभएकी थापाको विवाह गरेको दुइ वर्षमै जीवनमा ठुलो आँधाहुरीले सपना चकनाचुर पारिदिएको छ । विवाह गरेको दुई वर्षमै कामका लागि भारतमा गएका श्रीमानको मृत्युको खवरले थापाको दिनप्रतिन तनावले डिप्रेसन भएपछि उहाँलाई अहिले न जीउनु न मर्नु भएको छ । कामका लागि भारत गएको दुई वर्षमै उनका श्रीमानको मृत्यु भएपछि पोइली घरमा उनको स्यार सुसार गर्ने र सम्झाउने आफन्त पनि कोही नभएपछि त्यो तनावकै कारणले थापालाई डिप्प्रेसन भएको हो ।

यस्तो छ डरलाग्दो सपना देखिने कारण

धेरै मानिस निद्रामा डरलाग्दा सपना देख्छन् । सपनाका कारण आत्तिएर उठ्छन् र डराउँछन् । निद्रामा डरलाग्दो सपना दृख्नुको कारण डिप्रेसन हावी हुनु तथा राम्रोसँग निद्रा नपर्नु हो भन्ने जस्तो कुरा फिनल्यान्ड ...