कार्यक्रम तालिका झट्ट हेर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनी भ्रमणमा आउने छन् महात्मा बुद्धको जन्म र निर्वाण दिवस पारेर। पाँच घण्टा जतिको उक्त भ्रमण नेपाल र भारतबीच मुख्यगरी नयाँ साँस्कृतिक र शैक्षिक सम्बन्धलाई अगाडि बढाउन मानिए पनि ४५ वर्षअघि तयार पारिएको गुरुयोजना अन्तर्गतको लुम्बिनी विकास परियोजनामा भारतको उपस्थितिका राजनीतिक तथा कूटनीतिक र अन्य पक्ष […]