काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ्गसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशिलता विकास एवं प्रवर्द्धधनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको बैंकले विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । वित्तिय ज्ञान, सिप, मनोवृद्धि तथा ब्यवहार विकासबाट मात्रै ब्यवहारिकरूपमा उद्यमशिलता […]