विराटनगरमा कुमारी बैंकको  उद्यमी प्रशिक्षण सम्पन्न

काठमाडौं। युसएडसँगको साझेदारीम...

सम्बन्धित सामग्री

कुमारी बैङ्कको विराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न

युसएड सँगको साझेदारीमा “देशै भरि वर्षै भरि” उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रूपमा उद्यमी प्रशिक्षण

कुमारी बैंकको विराटनगरमा उद्यमी प्रशिक्षण सम्पन्न

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल घरेलु तथा साना उद्योग महासंघ, मोरङ्गसँगको समन्वयमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । युसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशिलता विकास एवं प्रवर्द्धधनका लागि नियमितरूपमा उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको बैंकले विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । वित्तिय ज्ञान, सिप, मनोवृद्धि तथा ब्यवहार विकासबाट मात्रै ब्यवहारिकरूपमा उद्यमशिलता […]

विराटनगरमा कुमारी बैंकको उद्यमी प्रशिक्षण सम्पन्न

कुमारी बैंकले यूसएडसँगको साझेदारीमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

विराटनगरमा कुमारी बैंकको उद्यमी प्रशिक्षण

कुमारी बैंकले यूसएडसँगको साझेदारीमा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

मिस कोशीको पहिलो अडिसनबाट २० जना छानिए

सातौँ संस्करणको मिस कोशी–२०२२  प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ । सुनसरीको इटहरी, धरान र विराटनगरमा भएको पहिलो अडिसनबाट २० जना किशोरी छनौट भएका हुन् ।  अडिसनमा सहभागी भएर उत्कृष्ट भएका प्रतियोगिहरूलाई फाइनलको लागि छनौट गरिएको हो ।पहिलो अडिसनबाट छनौट भएकाहरूमा खोटाङकी चाँदनी राई, विराटनगरकी निरिछा मंण्डल, बबिता राय, इनरुवाकी श्रुती कुमारी उरॉव, सिरहाकी ऐश्वर्या कुमारी सिहं, दुहबीकी सिर्जना लुईटेल, मोहत्तरीकी सानी खातुन, धरानकी तृप्ता राई, गिता लिम्बु, धनकुटाकी मुना लिम्बु,

बिजनेश इन्क्युबेशन सेन्टरको डेमो डे सम्पन्न

विराटनगर (अस) । मोरङ व्यापार संघसहित आइडिया स्टुडियो नेपाल, प्रदेश १ को कृषि मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टको सहकार्यमा नेपाल कृषि बजार विकास कार्यक्रम (एनएमडीपी)द्वारा सञ्चालित ‘एग्री बिजनेश इन्क्युबेशन कार्यक्रमको ‘डेमो डे’ सम्पन्न भएको छ । प्रदेश नम्बर १ मा उद्यमशीलताको शीप र सोचको विकास गर्ने उद्देश्यले सञ्चालित उक्त कार्यक्रमअन्तर्गत आठओटा कृषि व्यवसायमा आधारित आइडिया छनोट  भएका थिए । कार्यक्रम अन्तर्गत छनोट भएका आइडियाहरूलाई व्यावसायिक विकासका लागि बिजनेश इन्क्युबेशन, मेन्टरशिप, प्रशिक्षण, नेटवर्किङ, बजार पहुँच एवं एग्री बिजनेश सम्बन्धी विज्ञहरूको सेसन तथा इन्भेस्टमेन्ट प्लेटफर्मको अवसर प्रदान गरिएको थियो । प्रदेश नं १ का कृषिमन्त्री झलकबहादुर मगरको प्रमुख आतिथ्यमा विराटनगरमा सम्पन्न कार्यक्रममा एग्री बिजनेश इन्क्युबेशन सेन्टर अन्तर्गत छनोट गरिएका आठओटा कृषि व्यवसायहरू शखाबुङ डेरी उद्योग, समृद्ध नेपाल कृषि सहकारी, नमूना कृषि, रीतिरिवाज आइसक्रिम, कुमारी फूड्स, ग्रीन प्लानेट मिशन, पाकशाला र किसानपिडियाले आ–आफ्ना व्यावसायिक सोच प्रस्तुत गर्नुका साथै उत्पादित वस्तुहरू प्रदर्शन गरेका थिए । कार्यक्रममा प्रदेश १ का कृषिमन्त्री मगरसहित मन्त्रालयका सचिव मेगनाथ तिमल्सेना, स्वीस सरकार विकास सहयोग (एसडीसी)का आयुष राई, कृषि मन्त्रालयका प्रदेश योजना प्रमुख पशुपति पोखरेल लगायतको उपस्थिति थियो ।