१० वैशाख, काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले जिल्लाका नौ वटै पालिकाका प्रमुख र उपप्रमुखको टुङ्गो लगाएको छ । एमाले स्रोतका अनुसार दिपायल सिलगढी नगरपालिकाको प्रमुखमा लक्ष्मण मलासीलाई अघि सारिएको छ । यस नगरपालिकाको उपप्रमुखमा रुपा कठायतलाई उम्मेदवार बन्ने पक्का भएको छ । शिखर नगरपालिकाको प्रमुखमा भीमबहादुर बलायर र […]