प्रदेश १ : प्रदेशसभाको प्रथम अधिवेशन पुस १७ मा आह्वान

विराटनगर :  प्रदेश नं १ का प्रदेश प्रमुख  परशुराम खापुङले प्रदेशसभाको प्रथम अधिवेशन आव्हान गरेका छन्।प्रदेश सरकार, मन्त्रिपरिषद्को पुस ११ गतेको सिफारिसमा माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको आव्हान गरेका हुन्।प्रमुखले प्रदेश सभाको प्रथम अधिवेशन पुस १७ गते आइतबार दिनको १ बजेको लागि आव्हान गरेको  प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

सम्बन्धित सामग्री

प्रदेश १ को प्रदेशसभा अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान

विराटनगर। प्रदेश १ को प्रदेशसभा अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिस अनुसार प्रथम अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान गरेका हुन्।