प्रदेश १ को प्रदेशसभा अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान
विराटनगर। प्रदेश १ को प्रदेशसभा अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिस अनुसार प्रथम अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान गरेका हुन्।
विराटनगर। प्रदेश १ को प्रदेशसभा अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान गरिएको छ। प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकारको सिफारिस अनुसार प्रथम अधिवेशन आगामी पुस १७ गतेका लागि आह्वान गरेका हुन्।
विराटनगरः प्रदेश १ को प्रदेशसभाको अधिवेशन माघ २२ गतेबाट सुरु हुने भएको छ। पहिलो अधिवेशनको पहिलो बैठक माघ २२ गते सोमबार दिनको १ बजेका लागि बोलाइएको छ।
प्रदेश प्रमुख प्रा.डा.गोविन्द तुम्बाहाङले माघ २२ गते प्रदेशसभाको पहिलो बैठक बस्ने जानकारी दिए।
जिल्ला समन्वय समिति मोरङको सभाहललाई प्रदेशसभाका लागि तयार पारिएको