पोखरा : स्याङ्जा क्षेत्र नं २ मा मतगणना अनिश्चित बनेको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेले पुन मतदान गर्नुपर्ने माग राखेपछि मतगणना सुरु हुनसकेको हो। एमालेले मतदानमा धाँधली भएको बताउँदै सोमबार नै पत्रकार सम्मेलन गरेको थियो। एमालेले चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रहरुको ‘बुथ क्याप्चर’ गरी अधिकतम मत खसालेको आरोप लगाएको…