पर्वत : कास्कीको पोखरा महानगरपालिका–१८ अधेँरीखोला बेशीमार्ग स्थित फिर्के खोलामा निर्माण गरिएको पर्खाल नगर प्रहरीले हटाएको छ।फिर्के खोलाको मापदण्ड विपरीत निर्माण गरिएको पर्खाल नगर प्रहरीले हटाएको हो। फिर्के खोलाको मापदण्ड विपरीत भवानी पराजुली र रमेश अर्यालले निर्माण गरेको करिब एक सय ५० मिटर लामो रिटेनिङ वाल नगर प्रहरीले भत्काएको हो। खोलाको मापदण्ड विपरीत भइरहेको कार्य रोक्नका लागि बारम्बार आग्रह गर्दा समेत अटेर गरी विना अनुमति निर्माण गरेको पाइएपछि भत्काउन परेको नगर प्रहरीका प्रमुख पुरुषोत्