न्यूजिल्याण्ड सेमिफाइनल नजिक, नामिबिया बाहिरियो

काठमाडौं । आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार भएको सुपर १२ को खेलमा न्यूजिल्याण्डले नामिबियालाई ५२ रनले पराजित गरेको छ । तेस्रो जितसँगै ग्रुप २ मा रहेको न्यूजिल्याण्डको सेमिफाइनल सम्भावना बलियो भएको छ । तेस्रो हारपछि नामिबिया भने सेमिफाइनल होडबाट बाहिरिएको छ । सारजाहमा न्यूजिल्याण्डले दिएको १६४ रनको लक्ष्य पछ्याएको नामिबियाले  ७ विकेट गुमाएर १११ रनमात्र बनाउन सक्यो ।  उसका […]

सम्बन्धित सामग्री

न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनल नजिक

२३ कात्तिक, काठमाडौं । श्रीलंकालाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । भारत, दक्षिण अफ्रिका र अष्ट्रलिया यसअघि नै सेमिफाइनलमा पुगेका थिए । चौथो टिम बन्न लिग चरणको अन्तिम खेल खेल्नुअघि समान ८/८ अंक जोडेका न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान प्रतिस्पर्धामा थिए । न्यूजिल्याण्डले बिहीबार श्रीलंकालाई १७१ रनमै रोक्यो र २६.४ ओभर बाँकी […]

विश्वकपको फाइनलमा अष्ट्रेलिया-न्यूजिल्याण्ड भिड्दै

काठमाडौं: आइसीसी टी ट्‍वान्टी विश्वकपको फाइनल आज हुँदै छ। दुबईमा हुने खल आज राति पौने आठ बजे अष्ट्रेलिया र न्यूजिल्याण्ड आमने-सामने हुँदैछन्।अष्ट्रेलियाले पाकिस्तानलाई पछि पार्दै फाइनलको यात्रा पक्का गरेको हो भने न्यूजिल्याण्डले इग्ल्याण्डलाई हराएको हो।न्टीपहिलो सेमिफाइनल खेलमा न्युजिल्याण्डले इङ्ल्याण्डलाई पाँच विकेटले हराउँदै पहिलो पटक फाइनलमा पुगे हो भने अष्ट्रेलियाले पाकिस्तानलाई पनि पाँच विकेटले नै हरायो। अष्ट्रेलियाले र न्यूजिल्याण्ड विश्वकपको फाइनलमा पहिलो पटक भिड्न लागेका हुन्।&

इंग्ल्याण्डमाथि सनसनीपूर्ण जित निकाल्दै न्यूजिल्याण्ड फाइनलमा

काठमाडौँ– इग्ल्याण्डलाई पराजित गर्दै न्यूजिल्याण्ड टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । जारी प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा न्यूजिल्याण्डले इंग्ल्याण्डलाई ५ विकेटले पराजित गरेको छ । अबुधाबीमा न्यूजिल्याण्डलाई जितका लागि अन्तिम ४ ओभरमा ५७ रन आवश्यक हुँदा उसले तीन ओभरमै लक्ष्य भेटायो । टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको इंग्ल्याण्डले ४ विकेटको क्षतिमा १६६ रन बनाको […]

विश्वकपबाट भारत बाहिरियो, न्यूजिल्याण्ड सेमिफाइनलमा

भारतको झिनो आशा समाप्त पार्दै न्यूजिल्याण्ड जारी आईसिसी टीट्वेन्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ। सुपर १२ को आफ्नो अन्तिम खेलमा आइतबार अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै न्यूजिल्याण्ड सेमिफाइनल पुगेको हो। समूह २ मा न्यूजिल्याण्ड ५ खेलबाट ८ अंक जोडेर समूहको उपविजेता बन्ने पक्का भएको छ। चार खेलबाट ८ अंक भएको पाकिस्तान यसअघि नै अन्तिम चारमा […]

सुपर सन्डे : भारत किन अफगानिस्तानको जितको प्रार्थना गर्दैछ?

आज टी ट्वान्टी क्रिकेट विश्वकप अन्तर्गत अफगानिस्तान र न्यूजिल्याण्ड बिच प्रतिस्पर्धा हुँदैछ। ग्रुप 'बी'मा रहेका यी दुई टोलीको लक्ष्य सेमिफाइनल प्रवेश हो। तर, यी दुई टीम भन्दा खेलको चिन्ता लागेको छ भारतलाई। भर्खरै दिवाली सकाएका भारतीयहरु आज सुपर सन्डेमा हुने खेलमा अफगानिस्तानको जितका लागि प्रार्थना गरिरहेका छन्। केही दिन अघि…

टी–२० विश्वकपः न्यूजिल्याण्ड सेमिफाइनल नजिक, अफगानिस्तानलाई हराउन जरुरी

आईसीसी टी–२० विश्वकप क्रिकेटमा न्यूजिल्याण्ड सेमिफाइनल नजिक पुगेको छ । सुपर १२ को चौथो खेलमा नामिवियालाई पराजित गर्दै न्यूजिल्याण्ड सेमिफाइनल नजिक पुगेको हो ।

भारत न्यूजिल्याण्डसँग पराजित, सेमिफाइनल यात्रा कठिन

काठमाडौँ– यूएईमा जारी टी ट्वान्टी विश्वकप क्रिकेटमा भारतले सुपर १२ को खेलमा दोस्रो हार बेहोरेको छ । आइतबार भारत न्यूजिल्याण्डसँग पराजित भयो । टस हारेर पहिला ब्याटिङ गरेको भारतले मात्र ११० रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको न्यूजिल्याण्ड १४ ओभरमा ३ बलमा २ विकेट गुमाएर सजिलै लक्ष्यसम्म पुग्यो । न्यूजिल्याण्डको जितमा डारयल मिचेलले ४९ […]

कप्तानको शतकमा न्यूजिल्याण्ड विजयी, सेमिफाइनल दौडबाट बाहिरियो दक्षिण अफ्रिका

काठमाडौं । इंग्ल्याण्ड र वेल्समा जारी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत दक्षिण अफ्रिकाविरुद्धको खेलमा न्यूजिल्याण्ड ४ विकेटले विजयी भएको छ । कप्तान केन विलियम्सनले शतक बनाएपछि द. अफ्रिकाविरुद्ध खेलमा न्यूजिल्याण्ड ४ विकेटले ...