गाईजात्रा ऐतिहासिक रुपले हर्दा प्राताप मल्लसँग जोडिन्छ भने हास्य कलाकारको चाहीँ नयाँ हास्य व्यङ्ग्य प्रस्तुत गर्ने अवसर मानिन्छ। गाईजात्रा प्रहसन सुरुसुरुमा चोक डबलीमा प्रदर्शन हुँदै आए पनि संगठित रुपमा २०३३ साल तिर तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा छरिएका हाँस्य कलाकारहरुलाई एक सुत्रमा बाँधि गाईजात्राको अवसरमा एक हप्तासम्म गाईजात्रा महोत्सव मनाएर प्रज्ञा प्रतिष्ठनको रंगमञ्चमा प्रहसन प्रदर्शन […]