सत्तारुढ दलहरूको नयाँ समझदारी : एमसीसी पास हुने, गठबन्धन पनि जोगिने

१३ फागुन, काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी पार्टीले गठबन्धन जोगाउने र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट सम्झौता अनुमोदन पनि हुन दिने बाटो रोजेका छन् । एमसीसीकै कारण गठबन्धन टुट्ने अवस्था आएपछि दुवै दल विपक्षमा मत दिने अडानबाट पछि हटेका हुन् । अब दुवै दलले एमसीसी अनुमोदनका लागि […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धन जोगाएरै एमसीसी पास गर्ने उच्चस्तरमा समझदारी

माओवादी बैठकबाट निस्किएका एक प्रभावशाली नेताले दिएको जानकारीअनुसार सत्ता गठबन्धन जोगाएरै एमसीसी पारित गर्न प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल एकखालको समझदारीमा पुगेका छन् ।

कांग्रेस-एमाले वार्ता ‘सहमति उन्मुख’

कुनै न कुनै समझदारी गरेर कांग्रेस र एमाले मिलेर जाने ढंगले कुराकानी अघि बढेको नेताहरुले बताएका छन् । 'प्रधानमन्त्रीले मन्त्रीहरु हटाएर गठबन्धन छैन भन्ने सुनिश्चितता गर्ने र एमालेले एमसीसी पास गर्न सघाउने समझदारी हुनसक्छ’, कांग्रेसका एक नेता भन्छन् ।