दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमाले उम्मेदवार विजयी हुने बताएका छन् । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा मतदान गरिसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपनिर्वाचनमा एमाले उम्मेदवार विजयी हुने बताएका हुन् ।