पलेशालाई पारा एसियन गेम्समा ऐतिहासिक कास्य पदक

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनले चीनको हाङ्गचौमा जारी एसियन पारा गेम्स २०२२ मा ऐतिहासिक कास्य पदक जितेकी छिन् । पलेशा यस कास्यसँगै एसियन पारा गेम्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् । उनले पारा तेक्वान्दोको महिला के४४ को ५७ केजी तौल समूहमा कास्य पदक जितेकी हुन् । पहिलो खेलमा […] The post पलेशालाई पारा एसियन गेम्समा ऐतिहासिक कास्य पदक first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

पुरुष भलिबल टिम : नतिजा नआउँदा स्वागतमा बेवास्ता !

काठमाडौं । पाँच दशक भन्दा लामो अन्तर्राष्ट्रिय भलिबल यात्रामा नेपाली पुरुष भलिबल टिमको उपलब्धि जम्मा एक कास्य पदक हो । २०१७ मा माल्दिभ्समा भएको एसियन सेन्ट्रल जोनमा प्रतियोगितामा नेपाल तेस्रो हुँदै कास्य पदक जितेको हो । त्यसयता नेपालले तीन पटक एसियन सेन्ट्रल जोन, एक पटक एसियन गेम्स अनि एउटा दक्षिण एसियाली खेलकुद गरी ५ अन्तर्राष्ट्रिय प्रतियोगिता […]

तीन वर्षपछि भलिबलमा फर्किए मानबहादुर, पदक छुने चाहना

२२ मंसिर, काठमाडौं । नेपाली भलिबलमा पछिल्लो पुस्ताको खेलाडीको कुरा गर्दा मानबहादुर श्रेष्ठ नछुट्ने नाम हो । नेपालले एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगितामा कास्य पदक जित्दादेखि एसियन गेम्स खेल्दासम्म उनी नेपाली टीमको महत्वपूर्ण सदस्य थिए । विभागीय टोली त्रिभुवन आर्मीबाट खेल्ने मानबहादुरको स्पाइक हेर्न दर्शकहरु उत्साहित हुन्छन् । लयमा छँदै मानबहादुरले तीन वर्षअघि फरक परिस्थितिको […]