२५ हजार बढी मूल्यको सामसङ स्मार्टफोन किस्ताबन्दीमा खरिद गर्ने सुविधा

काठमाडौं । सामसङले २५ हजारभन्दा महँगा स्मार्टफोन किस्ता बन्दीमा बिक्री गर्ने भएको छ । यस्तो फोन खरिद गर्ने ग्राहकले शून्यप्रतिशत ब्याजदरमा वित्तीय सुविधा पाइने पनि कम्पनाीले जनाएको छ । इन्स्टा फाइनान्स कार्यक्रम सुरुवात गर्दै कम्पनीले यस्तो घोषणा गरेको सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले बताए । सासमङ इन्स्टा फाइनान्सले ग्राहकहरुलाई सहजतापूर्वक सामसङको अत्याधुनिक प्रविधिमा अपग्रेड […]

सम्बन्धित सामग्री

इन्स्टा फाइनान्स सेवा मार्फत सामसङ स्मार्टफोन खरिदमा थप सहज

काठमाडौं । इन्स्टा फाइनान्स सेवा मार्फत सामसङ ग्यालेक्सी स्मार्टफोन खरिद गर्ने ग्राहकका लागि थप सहज बनाइएको छ । सामसङले गत वर्षदेखि यो सेवा नेपालमा सुरुवात गरेको थियो । विभिन्न कागजी प्रक्रियमा हुने झन्झटिलोलाई सहज बनाउँदै ग्यारेन्टीको रुपमा ग्राहकले आफ्नो नागरिकता साथमा ल्याएर यो सुविधा उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ । दुई/दुई प्रति पासपोर्ट साइजको […]

‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ का ९ विजेताको घोषणा

काठमाडौं। सामसङ नेपालको ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ अफरअन्तर्गत पहिलो ९ जना विजेताको नाम घोषणा गरिएकोे छ । उनीहरूलाई टीभीएस १२५ सीसीको स्कूटर प्रदान गरिएको छ । १९ सेप्टेम्बर २०२३ देखि २ अक्टोबर २०२३ सम्म सामसङ स्मार्टफोन वा ट्याब्लेट खरीद गर्ने सहभागी मध्येबाट विजेता छनोट गरिएको बताइएको छ । कम्पनीले अफर कायमै रहेको र सामसङ स्मार्टफोन वा ट्याबको खरीदमा थप १३ स्कूटर जित्ने अवसर रहेको जानकारी दिएको छ । अफर २० अक्टुबरसम्म कायम रहने बताइएको छ । उपहार मात्र नभई सामसङ उपकरणहरूद्वारा प्रदान गरिएका नवीन सुविधा र अत्याधुनिक प्रविधिको अनुभव गर्न पनि सघाउने कम्पनीको अपेक्षा छ ।

२५ हजार बढी मूल्यको सामसङ स्मार्टफोन किस्ताबन्दीमा

सामसङले २५ हजारभन्दा महँगा स्मार्टफोन किस्ता बन्दीमा बिक्री गर्ने भएको छ । यस्तो फोन खरिद गर्ने ग्राहकले शून्यप्रतिशत ब्याजदरमा वित्तीय सुविधा पाइने पनि कम्पनाीले जनाएको छ । इन्स्टा फाइनान्स कार्यक्रम सुरुवात गर्दै कम्पनीले यस्तो घोषणा गरेको सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले बताए । सासमङ इन्स्टा फाइनान्सले ग्राहकलाई सहजतापूर्वक सामसङको अत्याधुनिक प्रविधिमा अपग्रेड गराउन सहयोग […]