टाढाका प्रतिद्वन्द्वी बनेका छिमेकी

भारतका विराट कोहली र पाकिस्तानका बाबर आजम टेस्ट, एकदिवसीय र ट्वान्टी–२० गरी क्रिकेटका सबै संरचनाका उत्कृष्ट ब्याटर हुन् । विश्वका यिनै शीर्षस्थ खेलाडी समावेश गरेको भारत र पाकिस्तान जस्ता शक्तिशाली राष्ट्रसँग खेलेर नेपालले एसिया कप क्रिकेटमा पाइला राख्दै छ ।

सम्बन्धित सामग्री

बार्सिलोनाविरुद्ध रियलको बदला

रियल म्याड्रिड छिमेकी क्लब चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोनालाई ४–१ ले हराउँदै स्पेनिस सुपर लिगको उपाधि जितेको छ । साउदी अरेबियामा आइतबार भएको फाइनलमा म्याड्रिडलाई उपाधि दिलाउने क्रममा चारै गोल ब्राजिलियन स्ट्राइकरले गरेका...

ग्रिस र टर्कीले वार्ता गर्नुपर्छ : ग्रिक प्रधानमन्त्री

काठमाडौँ- पूर्वी भूमध्यसागरका परम्परागत प्रतिद्वन्द्वी मुलुकहरु टर्की र ग्रिसबीच तनाव मत्थर हुन नसकेको अवस्थामा दुई छिमेकी मुलुक वार्तामा संलग्न हुनुपर्ने ग्रीसका प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले बताएका छन् । प्रधानमन्त्री किरियाकोस मित्सोटाकिसले स्थानीय रेडियो स्टेशन स्फेरासँगको अन्तर्वार्तामा वार्ता सधैं फलदायी नभए पनि वार्ता भने गरिनुपर्ने बताएका हुन् । ‘हामीलाई के कुराले एकताबद्ध गर्छ र के कुराले हामीलाई […]

तनावपूर्ण खेलमा चेल्सीको जित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा लन्डन क्लब चेल्सीलेजित हासिल गरेका छ । चेल्सीले घरेलु मैदानमा १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै छिमेकी प्रतिद्वन्द्वी वेस्ट ह्यामलाई २-१ ले पराजित गर्यो । निकै तनावपूर्ण खेलमा वेस्ट ह्यामले खेलको अधिकांश समय चेल्सीलाई आक्रमण गर्न नदिएपनि खेलाडी परिवर्तन गरेसँगै घरेलु टोलीले अन्त्यतिर राम्रो प्रदर्शन गर्यो […]

साफ च्याम्पियनसिप : नेपालले भारतलाई हराउनै नसक्ने हो त ?

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समय आउनुपूर्व नै नेपाली टोलीका लागि मुख्य टाउको दुखाइको विषय हुन्छ भारतलाई कसरी हराउने ?  नेपालको पुरुष या महिला दुबै टोलीको लागि भारत बलियो प्रतिद्वन्द्वी हो । छिमेकी मुलुक भएका कारण राजनीतिक रुपमा पनि नेपाल र भारतको कुरा बेला–बेलामा जोडिन्छ । त्यसैले, नेपाली टोलीका लागि अन्य टिमसँगको खेलभन्दा भारतसँगको खेललाई विशेष महत्वका रुपमा लिइन्छ । नेपाली महिला टोलीको साफ सपनाको बाधक अहिलेसम्म भारत बनेको छ । नेपाल साफका चार फाइनल खेलमा भारतसँग पराजित

छिमेकी च्यासललाई हराउँदै थ्री स्टारको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – छिमेकी प्रतिद्वन्द्वी च्यासल युवा क्लबलाई पराजित गर्दै रुस्लान थ्री स्टार क्लबले सहिद स्मारक ए डिभिजन लिग २०७८ मा विजयी सुरुवात गरेको छ । राष्ट्रिय टोलीमा खेलेका खेलाडी र विदेशी खेलाडीको संयोजन मिल्दा थ्री स्टारले सेट पिसमा सबै गोल गर्दै ३-० को जित दर्ता गर्यो । खेलको २२ औं मिनेटमा निशान खड्काले […]

कोपा अमेरिकाः अर्जेन्टिनाको पहिलो जित

गुइडो रोड्रिग्वेजको निर्णायक गोलमा अर्जेन्टिनाले छिमेकी प्रतिद्वन्द्वी उरुग्वेलाई हराउँदौ कोपा अमेरिकामा पहिलो जित निकालेको छ।

एट्लेटिकोमाथि रियालको दबाब कायमै, उपाधि टुंगो अन्तिम खेलबाट

एजेन्सी। नाचो फर्नान्डेजको गोलमा रियाल मड्रिडले एथ्लेटिको बिल्बाओलाई १–० ले पराजित गरेको छ। यससँगै रियालले स्पेनिस ला लिगाको उपाधि होडमा छिमेकी प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडमाथिको दबाब कायम राखेको छ। लिग उपाधि अब अन्तिम खेलको नतिजाले छिनोफानो गर्नेछ। रियाल एट्लेटिकोभन्दा दुई अंकले पछाडि छ। उपाधि आशा कायम राख्न रियाललाई जित्नैपर्छ। एट्लेटिकोले गएराति नै ओसासुनालाई २–१ ले हराएको थियो।

इमरान खानले गरे भारतको आलोचना, गरे नेपालसँगको सिमा विवादको चर्चा

दक्षिण एसियामा भारतको प्रतिद्वन्द्वी देश पाकिस्तानका प्रधानमन्त्रीले नेपालसँगको सीमा विवादको पनि चर्चा गर्दै भारतको छिमेकी नीतिको कडा आलोचना गरेका छन्।