विश्वका धनी देशका नेताहरु ठूला व्यवसायमा लगाउने कर कम्तीमा १५ प्रतिशत कर लगाउने विषयमा सहमत भएका छन्। इटालीको रोममा भएको जी–२० को सम्मेलनमा ठूलो व्यवसायको मुनाफामा कम्तीमा १५ प्रतिशत कर लगाउने सहमति बनेको हो। बहुराष्ट्रिय कम्पनीहरुले कर कम रहेका देशको कानुनी व्यवस्थाको प्रयोग गरी मुनाफा उच्च बनाएको भन्ने चासोका बीच ठूलो अर्थतन्त्र भएका देशहरु कम्तीमा […]