क्वालालमपुर । मलेसियाको संसद् विघटन गरिएको छ । टेलिभिजनबाट देशका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री इस्माइल साब्रि याकोबले संसद् विघटनको घोषणा गरेका हुन् ।
संसद् विघटन गर्दै मध्यावधि निर्वाचन घोषणा गरिएको छ । घोषणा गरेअनुसार आगामी ६० दिनभित्र निर्वाचन हुनेछ ।
प्रधानमन्त्री याकोबले संसद् विघटन र निर्वाचन घोषणाका लागि राजा सुल्तान अब्दुल्लाह सुल्तान अहमद शाहसँग अनुमति लिइसकेको...