१० जिल्लामा रंगशाला बनाउन कर्णालीले छुट्यायो ४५ करोड
कर्णाली प्रदेश सरकारले १० वटा जिल्लामा रंगशाला निर्माण गर्न ४५ करोड बजेट छुट्याएको छ । प्रदेश रंगशालाका लागि ३५ करोड र १० वटा जिल्लामा बन्ने रंगशालाका लागि एक/एक करोड रकम विनियोजन गरिएको हो
बारा– नियमित रूपमा खेलकुद गतिविधि भइरहने शहीद हिरालाल रंगशालामा लामो समय बजेट विनियोजन नहुँदा निर्माण हुन सकेको छैन । जिल्लामा सानादेखि ठूला प्रतियोगिता हुने मैदान निकै कम भएका कारण तत्कालीन युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले निजगढमा निर्माण हुने भनिएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र काठमाडौंलाई तराईसँग जोड्ने फास्ट ट्रयाकको निर्माणपछि निजगढमा खेल मैदान आवश्यक हुने […]
मुख्यमन्त्री शाहीले प्रदेश गौरवको योजनाकारुपमा प्रदेश रंगशाला निर्माण भइरहेको बताउँदै १० वटै जिल्लामा खेलकुदका पूर्वाधार निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको बताए।...
भोजपुर । भोजपुर जिल्लामा रोकिएका विकास निर्माणका काम शुरु गरिएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लगाइएको निषेधाज्ञाका कारण जिल्लामा चार महिनादेखि विकास निर्माणको काम सञ्चालन हुन सकेको थिएन । कोरोना संक्रमणको जोखिम कम हुँदै गएपछि विकास योजनाको काम तीव्र गतिमा शुरु भएको हो । जिल्लामा सडक, पुल, भोजपुर रंगशाला लगायतको […]
हेटौंडा, (नेस) । हेटौंडा उपमहानगरपालिका–५ को क्याम्पाडाँडामा रंगशाला निर्माण गरिएको छ । पिप्ले युवा क्लबको अगुवाइ र हेटौंडा उपमहानगरपालिकाको सहयोगमा रंगशाला निर्माण गरिएको हो । रंगशालामा निर्माण गर्न विभिन्न सहयोगीले सहयोग गरिरहेका छन् । मकवानपुर जिल्लामा विभिन्न खेलका राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तथा प्रशिक्षक उत्पादन हुँदै आए पनि रंगशाला अभाव थियो । यसलाई मध्यनजर गर्दै […]
काठमाडौं। सरकारले भीडभाड हुने क्षेत्रहरू सिनेमा हल, पार्टी प्यालेस, रंगशाला र जिमखानालाई वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै भीडभाड हुने क्षेत्रहरू बन्द गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले देखापढीले बताए। जिल्लामा भने डिसीसीएमसीको सिफारिस अनुसार विद्यालय बन्द गरिनेछ।