सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्दै वाग्मती सफाइ महाअभियानको ४५४ औँ हप्तामा शङ्खमूल पुलमुनिको नदी किनार क्षेत्रमा सफाइ गरिएको छ । मापदण्डअनुसार २५ जनाभन्दा कम मानिस सहभागी रहेको समूह बनाएर सफाइ गरिएको थियो ।सफाइबाट साढे दुई टन फोहर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सो अवसरमा त्यस क्षेत्रको सडक, नदी किनारका बगैँचामा पनि सफाइ गरिएको थियो । नदीलगायत सार्वजनिकस्थलमा फोहर नगरौँ भन्दै त्यस क्षेत्रमा घरदैलो कार्यक्रमसमेत गरिएको उनले सुनाए ।सफाइमा काठमाडौँ महानगरप