निर्वाचनबारे टिकटक भिडियो प्रतियोगिता गर्दै आयोग, उत्कृष्टलाई ५० हजार पुरस्कार

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई निर्वाचन आयोगले पुरस्कृत गर्ने घोषणा गरेको छ। निर्वाचन प्रचार–प्रसार, निर्वाचन आचारसंहिता तथा निर्वाचन शिक्षाजस्ता विषयमा आधारित उत्कृष्ट टिकटक भिडियो बनाउन आह्वान गर्दै आयोगले प्राप्त उत्कृष्ट भिडियोलाई पुरस्कृत गर्ने निर्णय गरेको हो। टिकटक भिडियो प्रतियोगितामा सहभागी हुनेले २० सेकेण्डदेखि […]

सम्बन्धित सामग्री

रुमालै बाटेरमाथि टिकटक स्पर्धा

आगामी पुस २९ गते रिलिज हुने पुष्प खड्का र साम्राज्ञी राज्य लक्ष्मी शाह स्टारर फिल्म तिम्रो मेरो साथले टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने भएको छ। फिल्म निर्माता रमेश एमके पौडेलको निर्देशकिय डेब्यू फिल्मले गत तिहारमा रिलिज गरेको रुमालै बाटेर टाई बनाम बोलको गीतमाथि टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो। फिल्मको यो गीतले युट्युबमा रिलिज भएको […]

चलचित्र ‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार

काठमाडौं । अभिनेता पुष्प खड्का र अभिनेत्री साम्राज्ञी राज्य लक्ष्मी शाह अभिनित चलचित्र ‘तिम्रो मेरो साथ’को गीतमा टिकटक बनाउँदा आकर्षक नगद पुरस्कार जित्न सकिने भएको छ । आगामी पुस २९ गते रिलिज हुने चलचित्रले टिकटक भिडियो प्रतियोगिता आव्हान गरेको छ। निर्माता रमेश एमके पौडेलको निर्देशकिय डेब्यू चलचित्रले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको […]

‘तिम्रो मेरो साथ’ को गीतमा टिकटक बनाएर २५ हजार जित्ने मौका

काठमाडौं । पुस २९ गते रिलिज हुने साम्राज्ञी शाह तथा पुष्प खड्का स्टारर ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतियोगिता आह्वान गरेको छ। निर्माता रमेश एमके पौडेलको निर्देशकीय डेब्यू सिनेमाले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो। सिनेमाको यो गीतले युट्युबमा रिलिज भएको ७ दिनमा १.१ मिलियन भ्यूज […]

समृद्धि फाइनान्सको टिकटक भिडियो प्रतियोगिता

समृद्धि फाइनान्सले टिकटक भिडियो च्यालेञ्ज सञ्चालनमा ल्याएको छ । एक महिनासम्म सञ्चालन हुने च्यालेञ्जमा नेपाली नागरिक सहभागी हुन पाउने छन् । फाइनान्सको टिकटक पेजमा दुईवटा अडियो जिङ्गल उपलब्ध रहेको र प्रयोगकर्ताले सोही जिङ्गलमा टिकटक बनाउनुपर्ने फाइनान्सले जनाएको छ ।उक्त च्यालेञ्जमा भाग लिएका व्यक्तिले कम्तीमा पाँच जना साथीलाई पेज ट्याग गर्नुपर्ने र यसरी राखिएका भिडियो समृद्धि […]