समृद्धि फाइनान्सको टिकटक भिडियो प्रतियोगिता

समृद्धि फाइनान्सले टिकटक भिडियो च्यालेञ्ज सञ्चालनमा ल्याएको छ । एक महिनासम्म सञ्चालन हुने च्यालेञ्जमा नेपाली नागरिक सहभागी हुन पाउने छन् । फाइनान्सको टिकटक पेजमा दुईवटा अडियो जिङ्गल उपलब्ध रहेको र प्रयोगकर्ताले सोही जिङ्गलमा टिकटक बनाउनुपर्ने फाइनान्सले जनाएको छ ।उक्त च्यालेञ्जमा भाग लिएका व्यक्तिले कम्तीमा पाँच जना साथीलाई पेज ट्याग गर्नुपर्ने र यसरी राखिएका भिडियो समृद्धि […]