डडेल्धुराबाट एसइईमा तीन हजार ११८ विद्यार्थी सहभागी हुँदै

डडेल्धुरा । डडेल्धुरामा एसइई परीक्षा दिने तीन हजार ११८ जना विद्यार्थी रहेका छन् । जिल्लाका ७० वटा माध्यमिक विद्यालयबाट तीन हजार ११८ विद्यार्थी परीक्षा दिने तयारीमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय डडेल्धुराका प्रमुख नारदप्रशाद जोशीले बताए । सात वटा स्थानीय तहमा रहेका ७० वटा विद्यालयबाट सहभागी हुने तीन हजार १०० बढी विद्यार्थीका लागि […]

सम्बन्धित सामग्री

एसइईमा पाँच लाख चार हजार  ४१४ परीक्षार्थी सहभागी हुँदै

७७ हजार पाँच सय जनशक्ति परिचालन ३० हजार ९५० सुरक्षाकर्मी खटिँदै काठमाडौंले केन्द्रको नाम अझै सार्वजनिक गरेन आगामी १५ चैतदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा देशभरका पाँच लाख चार हजार ४१४ विद्यार्थी...

मधेसबाट ८१ हजार विद्यार्थीले एसइई दिने

मधेस प्रदेशबाट यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा धनुषाबाट सबैभन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन्।...

मतदानमा सहभागी हुँदै मतदाता

काठमाडौँ,२२ भदौ । नुवाकोटको विदुर नगरपालिकामा खानेपानी उपलब्ध गराउँदै आएको ‘विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था’को नयाँ नेतृत्व चयनका लागि बुधबार विदुरमा भइरहेको मतदानस्थलमा अध्यक्षका उम्मेदवारहरु छत्रराज डंगोल र सञ्जिवबहादुर श्रेष्ठ । २० जना उम्मेदवार मध्ये नौ पदको लागि तीन हजार १४१ घरधुरी उपभोक्ताले मतदान गर्दैछन् । तस्बिर : रामहरि न्यौपाने/रासस

लुम्बिनीमा ८६ हजार ६२४ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

बुटवल : माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७८ मा लुम्बिनी प्रदेशबाट ८६ हजार ६२४ जना विद्यार्थी सहभागी हुने भएका छन्। शुक्रबारदेखि सुरु हुने परीक्षाका लागि प्रदेशका १२ वटा जिल्लाबाट नियमिततर्फ ८५ हजार ६७३, ग्रेड वृद्धितर्फ ९५१ र प्राविधिक धारतर्फ दुई हजार ८६६ जना विद्यार्थी सहभागी हुन लागेको प्रदेश शिक्षा विकास निर्देशनालयका…

डडेल्धुराबाट एसईईमा तीन हजार ११८ विधार्थी सहभागी हुँदै

डडेल्धुरामा एसईई परीक्षा दिने तीन हजार ११८ जना विधार्थी रहेका छन् । जिल्लाका ७० वटा माध्यमिक विद्यालयबाट तीन हजार ११८ विद्यार्थी परीक्षा दिने तयारीमा रहेका शिक्षा विकास तथा समन्वय एकाइ कार्यालय डडेल्धुराका प्रमुख नारदप्रशाद जोशीले वताए ।सात वटा स्थानीय तहमा रहेका ७० वटा विद्यालयबाट सहभागी हुने तीन हजार १०० वढी विद्यार्थीका लागि १२ वटा मात्रै परीक्षा केन्द्र तोकिएका छन् । जिल्लाको भौगोलिकता र सबै विद्यालयलाई नजिक पर्ने गरी परीक्षा केन्द्र राखिएको प्रमुख जोशीले बताए । परीक्षा नियन्त्रण केन्द्रले द

सिरहाबाट १० हजार ६४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

सिरहा । कोरोना भाइरस महामारीका कारण पछिल्लो दुई वर्षदेखि हुन नसकेको एसईई परीक्षा यस वर्ष आगमी बैशाख ९ गते शुक्रबारदेखि सञ्चालन हुने भएको छ । यसपालिको एसईई पहिलाकै जस्तो सामान्य अवस्थामा सुरु गर्न लागेको हो । एसईई परीक्षामा सिराहा जिल्लाबाट १० हजार ६ सय ४० जनासमेत गरि देशभरबाट ५ लाख १४ हजार ७ सय ६० […]

चिकित्सा शिक्षा: स्नातक तहको प्रवेश परीक्षा आजदेखि, ३४ हजार सहभागी हुँदै

आयोगका अनुसार पहिलो दिन १९ हजार ५०८, दोस्रो दिन १२ हजार २६२ र तेस्रो दिन २,८९५ परीक्षार्थी गरी कूल ३४ हजार ६६५ परीक्षार्थीहरू परीक्षामा सहभागी हुने भएका हुन्।

बेइजिङ ओलम्पिक आजबाट, ९१ राष्ट्र सहभागी हुँदै

काठमाडौं, माघ २१ । चीनको बेइजिङमा २४औं शीतकालिन (विन्टर) ओलम्पिक आजबाट सुरु भएको छ । प्रतियोगिताको केही खेलहरू बुधबारबाट सुरु भइसकेका छन् । तर, औपचारिक उद्घाटन भने आज भएको छ। फेब्रुअरी २० सम्पन्न हुने विन्टर ओलम्पिकमा ९१ राष्ट्रले सहभागीता जनाउदै छन् । हिउँमा खेलिने १०९ स्वर्ण पदकको लागि ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गर्दैछन् […]

कांग्रेस १४औँ महाधिवेशन: चार हजार सात सय प्रतिनिधि सहभागी हुँदै

काठमाडौँ, २१ मङ्सिर: नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट २६ जनाका दरले निर्वाचित हुने तथा पार्टीका भातृ र शुभेच्छुक संस्थाबाट एवं विदेशस्थित जनसम्पर्क समितिबाट गरी करिब चार हजार ७०० महाधिवेशन प्रतिनिधि रहने कांग्रेसले जनाएको छ । कांग्रेसका क्रियाशील सदस्यता सङ्ख्या आठ लाख ४० हजार १०५ छन् । त्यसमध्ये ६ लाख ४४ हजार […]