काठमाडौँ – हुन्डाई अटो मोबाइलको आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टलले नयाँ वर्ष २०७९ योजना‘नयाँ वर्षको सुरु वात हुन्डाईको साथ’ सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत ग्राहकले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन्। नयाँ वर्ष बोनस रु. ७९,०००, एक्सचेन्जबोनस रु.७९,०००सम्म, मोडल इयर डिसकाउन्ट रु.९९,००० सम्म, द्रुत मूल्यांकन र स्पट एक्सचेन्जमा १ वर्षका लागि निःशुल्क बिमा र […]