मलाम गएका १३ जना शनिबारदेखि सम्पर्कविहीन

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलाम गएका १३ जना सम्पर्कविहीन भएका छन् । लगातार पाँच दिनदेखिको अविरल वर्षाका कारण उनीहरु पहिरोमा परी बेपत्ता भएका छन् । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलाममा तिला नदी गएका स्थानीय ५३ जनामध्ये १३ जना पहिरोमा परेका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार […]

सम्बन्धित सामग्री

मलामी गएका वडाध्यक्षसहित १३ जना तीन दिनदेखि बेपत्ता

कालिकोट  । जिल्लाको तिलागुफा नगरपालिका–४ राँचुली गाउँमा मलाम गएका १३ जना सम्पर्कविहीन भएका छन् । शनिबार मृत्यु भएका स्थानीय युवक हेमराज शाहीको मलाममा तिला नदी गएका वडाध्यक्ष परबहादुर शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छत्रबहादुर शाहीसहित १३ जना मलामी सम्पर्कमा नआएको तिलागुफा नगरपालिकाका उपप्रमुख महेन्द्र...

शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं।उपचार गराइरहेका शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको छ।कालिकोटमा मलामी गएका १३ जना सम्पर्कविहीन भएका छन्।पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ।हुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु हुन पुगेको छ।बलात्कार आरोपमा हिरासतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलिका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ।

कालीकोटमा मलामी गएका १३ जना सम्पर्कविहीन, प्रहरी घटनास्थलतर्फ

कालीकाेटको तिलागुफा नगरपालिका– ४, राँचुलीमा मलामी गएका १३ जना सम्पर्कविहीन भएका छन् ।

सम्पर्कविहीन तारा एयरको विमानमा सवार २२ यात्रुको नामावली

पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी) कल साइनको ट्विनअटर विमान मुस्ताङको लेतेमा ठोक्किएको आशङ्का गरिएको छ । तीन जना चालकदलका सदस्य, छ जना विदेशी र १३ जना नेपालीसहित २२ जना सवार विमान लेतेको भीरमा ठोक्किएर ठुलो आवाज आएको थियो । घटनाको पुष्टी हुन बाँकी रहेको छ ।

सम्पर्कविहीन भएको तारा एयरमा सवार यात्रु को को थिए? (नामसहित)

काठमाडौं : १९ यात्रु बोकेर जोमसोम उडेको तारा एयरको विमान दुर्घटना भएको छ।विमान आज विहान करिव १०: ३० बजेदेखि सम्पर्कविहिन भएको थियो। २ विदेशी, ४ भारतीय, १३ जना नेपाली ३ जना चालक दलका सदस्य थिए।जहाजमा चालक दलमा क्याप्टेन प्रभाकर घिमिरे र उत्सव पोखरेल तथा एयर होस्टेज क्रिष्टी थापा थिए।सम्पर्क विहीन भएको जहाज खोजीमा खटिएको टोली मुस्ताङको घाँसा केन्द्रित भएको छ। स्थानीयले ठूलो आवाज सुनिएको र आगो बलेको देखिएको भनेर खबर गरेपछि टोली त्यसतर्फ गएको हो।

६ जना विदेशीसहित जोमसोम उडेको थियो तारा एयरको जहाज

काठमाडौं । पोखराबाट जोमसोमतर्फ १९ यात्रुसहित उडेको तारा एयरको जहाज मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा दुर्घटना भएको आशंका गरिएको छ । यद्यपी कास्की प्रहरीका एसपी रमेश थापाले भने सम्पर्कविहीन भएको जहाज खोजी भइरहेको बताएका छन् । विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेको यति एयरलाइन्सले जनाएको छ । […]

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर बिहान ९:५५ बजे उडेको ९ एनएईटी ट्वीनअटर जहाज सम्पर्कविहीन भएको हो । जहाजमा १३ जना नेपाली, ४ जना भारतीय र २ जना विदेशी नागरिक सवार थिए ।उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा […]

प्रहरीका १३ जना सम्पर्कविहीन, ७ दिनभित्र सम्पर्कमा आउन आग्रह

काठमाडौँ, १० माघ। नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका १३ जना प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।आज (सोमबार) सार्वजनिक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालय नक्शालले गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गरेको हो । सम्पर्कमा नरहेकाहरुमा प्रहरी हबल्दारहरुमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जमा दरबन्दी […]

१३ जना यात्रु बोकेको रुसी जहाज सम्पर्कविहीन

१३ जना सबार रुसी एक जहाज सम्पर्कविहीन भएको छ । उड्डयन विभागका अधिकारीलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले २८ यात्रु क्षमता रहेको विमान साइबेरियाको टम्स्कबाट सम्पर्कविहीन बन्न पुगेको उल्लेख गरेको छ । इन्टरफ्याक्स र टीएएसएस समाचार संस्थाले विमान १३ जना यात्रु रहेको जनाएको छ । तर आरआईए नोभोस्टीले भने विमानमा १७ जना सबार रहेको जनाएको छ ।