पहिले पहिले गाँउका अगुवालाई यसैगरी बाधेर मन्दिर लैजाने तीनलाई पानी र हिलो छ्याप्ने र तीनले फेरी इन्द्रको पूजा गर्ने चलन थियो। त्यती गरेपछि इन्द्र भगवान खुसी भएर पानी पारिदिन्छन् भन्ने जनविश्वास रहेको वडाध्यक्ष चौधरीले बताए। सोही धार्मिक जनविश्वासका साथ जि...