वीरगंज : वीरगंजमा एक जना ६० वर्षीय वृद्धको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। वीरगज १५ लक्षुमानवा घर भई दूरसञ्चार कार्यालय वीरगंजमा कार्यरत ६० वर्षीय कर्मचारीको मृत्यु भएको हो।
एक सातादेखि ज्वरो, सुक्खा खोकी र निमोनियाबाट पीडित उनको आज बिहान अचानक अवस्था बिग्रिन थालेपछि नारायणी अस्पतालमा भर्ना गरी उपचार