उपेन्द्र यादव र राजेन्द्र महतोबीच भेटवार्ता, ओलीलाई विश्वासको मत नदिने !

काठमाडौं, २४ बैशाख । फुटको डिलमा पुगेको जनता समाजवादी पार्टी, नेपाल अन्ततः फुटबाट जोगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा दुई धारमा देखिएको जसपा अब एक भएर अघि बढ्ने भएको छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुपर्ने पक्षमा पुगेका अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतोलगायतका प्रभावशाली नेताहरुले साथ छोडेपछि पार्टीभित्र […]

सम्बन्धित सामग्री

उपेन्द्र यादव भन्छन्ः हामी प्रधानमन्त्रीलाई विश्वासको मत दिँदैनौं

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने बताएका छन् । प्रतिनिधिसभाको विशेष अधिवेशनमा अध्यक्ष महन्थ ठाकुरपछि आफ्ना भनाईहरु राख्दै यादवले विश्वासको मत नदिने बताएका हुन् ।

ओलीविरुद्ध बहुमत जुटाउन यादव सक्रिय

जनता समाजवादी पार्टी (जसपा) भित्रको बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ। सरकारलाई विश्वासको मत नदिने निर्णय गरिएको पार्टी अध्यक्ष यादवले बताए।  ‘केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय हामीले गरेका छौं’, यादवले भने, ‘यस विषयमा पार्टीमा औपचारिक निर्णय गर्न बाँकी नै छ।’ स्रोतका अनुसार यादवले यस विषयमा बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमालेका नेता माधव नेपालसँग पनि छलफल गरेका छन्। यादवलाई भेट्न...