चीनको जनसंख्या वृद्धिदर अहिलेसम्मकै न्यून

चीनमा सन् २०२१ मा जन्म दरमा निकै गिरावट आएको छ । जन्मदरमा गिरावटसँगै बृद्धबृद्धाहरुको संख्या बढ्दा आर्थिक वृद्धिमा असर देखिन थालेको विज्ञहरुले बताएका छन् । दुई सन्तान नीतिका बाबजुद चीनको जनसंख्या अहिलेसम्मकै न्यून देखिएको हो ।विश्वकै ठूलो अर्थतन्त्र भएको देश चीनमा सन् २०२१ मा प्रति एक हजारमा ७ दशमलब ५२ जनाको जन्म हुने गरेको चीनको राष्ट्रिय तथ्याङ्क व्युरोले जनाएको छ । यसअघि सन् २०२० मा प्रति हजारमा ८ दशमलव ५२ प्रतिशत रहेको थियो । अघिल्लो वर्षको जन्म दर सन् १९४९ मा चीनको स्थापनापछिको अहिलेसम्मकै

सम्बन्धित सामग्री

घट्दो जनसंख्याको लाभ–हानि

जनसंख्या वृद्धिदर पहिलो पटक १ प्रतिशतभन्दा न्यून अर्थात् ०.९३ प्रतिशत रहेको तथ्यांकले देखाएको छ, जुन धेरैले अनुमान गरेको भन्दा कम हो । धेरैको अनुमानविपरीत नेपालको जनसंख्या वृद्धिदर घटेको छ । राष्ट्रिय तथ्यांक विभागले गत भदौ र कात्तिक–मंसिर गरी दुई चरणमा सम्पन्न गरेको १२ औं जनगणनाको प्रारम्भिक तथ्यांकले नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ […]

जनगणनाको सन्देश : सक्रिय जनसंख्याको लाभ लिन अबेला नगरौं

जनगणनाको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या वृद्धिदर आठ दशकयताकै न्यून देखिनु जति स्वाभाविक हो, त्यसभन्दा बढी चिन्तनीय विषय हो । वर्तमान शिक्षा, चेतना, वैदेशिक रोजगारी, बसाइँसराइ, छिमेकी मुलुक लगायत विश्वप्रवृत्तिका आधारमा जनसंख्या वृद्धिदर घट्न पुगेको सहज अनुमान गर्न सकिन्छ ।

नेपालको जनसंख्या वृद्धिदर ९ दशककै न्यून

काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर ९ दशककै न्यून देखिएको छ । १२ औं राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क विभागले ९० वर्षयताकै न्युन जनसंख्या वृद्धिदर भएको जनाएको हो । विभागका अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । २०६८ मा नेपालको जनसंख्या २ करोड ६४ […]

नेपालको जनसंख्या वृद्धिदर ९० वर्षयताकै न्यून, किन घट्यो ?

काठमाडौं । नेपालको जनसंख्या वृद्धिदर ९० वर्षयताकै न्यून देखिएको छ । १२औँ राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक विवरण सार्वजनिक गर्दै केन्द्रीय तथ्याङ्क विभागले वि.सं. १९८७ को जनगणना पछिकै वार्षिक जनसंख्या वृद्धिदर न्यून भएको जनाएको छ । २०७८ को जनगणनाको प्रारम्भिक विवरणअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको...

घट्यो नेपालको जनसंख्या वृद्धिदर

तथ्यांक विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको जानकारी दिएको छ । बुधबार वि.स. २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको बताएको हो । यो वर्षको जनगणनाबाट विगत ८० वर्ष यताकै न्यून जनसंख्या वृद्धिदर पाइएको विभागले जनाएको छ । वि.स. २०६८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख हाराहारी थियो ।यो वर्षको जनगणनाबाट २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको पाइएको छ । यो, अघिल्लो जनगणनाको तुलनामा जम्मा २७ लाख वृद्धि हो । यसलाई प्रतिशतमा गणना गर्दा ०.९३