काठमाडौं, १३ भदौ । भारतको शकिलहैदर, नेपालको शंकरमाली र सुनौलो खिम्ती निर्माण कम्पनीले ठेक्का लिएको मुडे–चरिकोट सडक खण्डमा यतिबेला अलपत्र परेको छ । निर्माण व्यवसायीबीचको आन्तररिक किचलो र निर्माण सामग्री लगेको भुक्तानी दिन नसकेपछि परेको उजुरीका कारण उक्त सडक निर्माण कार्य अलपत्र परेको हो । भ्याट बाहेक ७० करोडमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता […]