नागरिकता विधेयक पुनः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ- प्रतिनिधिसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले प्रस्तुत गरेका सो प्रस्ताव बहुमतले स्वीकृत भएको हो । बैठकमा नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक, २०७९ माथि छलफल जारी छ । नेपाल नागरिकता ऐन, २०६३ […]

सम्बन्धित सामग्री

नागरिकता विधेयक पुन : विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

नागरिकता विधेयक पुन : विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनः विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको छ ।

नागरिकता विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं । राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।  आज बसेको दोस्रो बैठकले प्रस्ताव स्वीकृत गरेको हो । गृहमन्त्री बालकृष्ण खाँणले प्रस्ताव राखेपछि सैद्धान्तिक छलफल भएको थियो ।  राष्ट्रिय सभाको अर्को बैठक बिहीबारका लागि बोलाइएको छ ।