वर्षकै ठुलो ११.११ सपिङ फेस्टिभलका लागि दराजले गर्यो १८ बैंकसँग सम्झौता

नेपालको सबैभन्दा ठुलो अनलाइन सपिङ फेस्टिभल ११.११ फेरि सुरु हुन गइरहेको छ। ११ लाख उत्पादनहरूमा ८०५ सम्मको छुटसहित दराजले ११. ११ को पाँचौँ संस्करण यही २५ कार्तिक २०७९ ९११ नोभेम्बर २०२२०मा सुरु हुने घोषणा गरेको हो। यसका लागि दराजले नेपालका अग्रणी बैङ्कहरूसँगको साझेदारी गरेको छ। ११.११ को लागि दराजले डेबिट क्रेडिट कार्ड प्रिपेमेन्ट मार्फत २०५ (अधिकतम रु. ३०००) छुट प्रदान गर्ने गरी बैंकहरूसँग साझेदारी गरेको हो । दराज ११.११ अभियानका लागि बैंक साझेदारहरूमा नबिल बैंक, कुमारी बैंक, सानिमा बैंक&n

सम्बन्धित सामग्री

‘अफर’ को लहर

नेपाली हिन्दुहरूको सबैभन्दा ठुलो चाड मानिने दसैँतिहारमा वर्षकै सबैभन्दा धेरै किनमेल हुने गर्छ। दसैँमा नयाँ लुगासँगै घरका लागि आवश्यक सामान जोड्ने, मोबाइल अन्य सवारी खरिद गर्ने प्रचलन छ । चाडपर्वमा बजारमा सामानको खपत बढी हुने हुँदा व्यापारिक कम्पनीले दसैँलाई लक्षित गरेर विभिन्न अफरसँगै छुट योजना ल्याउने गर्छन् । लत्ताकपडा र जुत्ता जस्ता पहिरन पनि सेलमा पाइने र अन्य सा

ईसेवा मनि ट्रान्स्फर र लुलु मनीवीच रेमिट्यान्स भुक्तानी सम्झौता - NepaliPatra

काठमाडौँ । ईसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा सिंगापुरको लुलु मनीबाट पनि सुरु भएको छ। स्थापना भएको तीन वर्षकै अन्तरालमा रेमिट्यान्स क्षेत्रमा निकै ठुलो फड्को मारेको ईसेवा मनि ट्रान्स्फर परम्परागत शैलीको सिस्टमलाई आत्मसात् गर्दै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिदै अघि बढेको छ। सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट निर्देशक डेनियल डी श्रेष्ठ र लुलु मनीको तर्फबाट, लुलु […]

किशाेरी आमाहरूकाे पीडा, कम उमेरमा भएकाे बिहेले मर्नु न बाँच्नु

बाजुराको बुढीगङ्गा नगरपालिका –४ कोटकी जयश्वरी थापाले साथीहरुको लहलहैमा लागेर १३ वर्षकै कलिलो उमेरमा अछामका १५ वर्षीय डम्मर धामी सँग विवाह गर्नुभयो । पढेर केही गर्छ भन्दै आएकी थापाले गाउँका अन्य साथीहरुले पनि विवाह गरेको सिको गर्दै धामी सँग विवाह गरेकी थिइन् । बुढीगङ्गा नगरपालिका ४ मा रहेको थुमा माविमा कक्षा ८ मा अध्ययन गर्दै आएकी थापाले पढाइ छोडेर विवाह गरेको दुइ वर्षमै एकल भएपछि अहिले उहाँलाई जीउनु नमर्नु पर्ने अवस्था भएको छ । सानै उमेरमा विवाह गर्दा पछि के होला भन्ने कुराको महसुस नै नभएकी थापाको विवाह गरेको दुइ वर्षमै जीवनमा ठुलो आँधाहुरीले सपना चकनाचुर पारिदिएको छ । विवाह गरेको दुई वर्षमै कामका लागि भारतमा गएका श्रीमानको मृत्युको खवरले थापाको दिनप्रतिन तनावले डिप्रेसन भएपछि उहाँलाई अहिले न जीउनु न मर्नु भएको छ । कामका लागि भारत गएको दुई वर्षमै उनका श्रीमानको मृत्यु भएपछि पोइली घरमा उनको स्यार सुसार गर्ने र सम्झाउने आफन्त पनि कोही नभएपछि त्यो तनावकै कारणले थापालाई डिप्प्रेसन भएको हो ।

सबैभन्दा ठूलो अनलाइन दशैं सेल ‘दराज दशैं धमाका’

नेपालको अनलाइन शपिङ साइट दराजले वर्षकै सबै भन्दा ठुलो दशैं सेल ( दराज दशैं धमाका लिएर आएको छ। यो धमाकेदार अभियान यहि असोज १९ देखि शुरु हुने भएको छ। दिनहुँ कोभिडका केसेहरु बढ्दै जाँदा, यस …

हिजोदेखि अवरुद्ध नारायणगढ मुग्लिन सडक आज दिनभर पनि नखुल्ने

पहिरो गएका कारण शुक्रबार बिहानैदेखि नारायणगढ मुग्लिन सडक खण्डमा यातायात ठप्प  आज शनिबार दिनभर पनि नखुल्ने सम्भावना छ । कालीखोला नजिक यस वर्षकै ठुलो पहिरो गएका कारण अवरुद्ध बाटो आज दिउँसो तीन चार बजे मात्रै खुल्ने सम्भावना रहेको नारायणगढ मुग्लिन सडक आयोजानका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए ।