डीआईजीहरूको रिट आज पनि ‘हेर्न नमिल्ने’ मा

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महनिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसमा असन्तुष्ट डीआईजीहरूको रिटको सुनुवाइ आज पनि भएन । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको मुद्दाको पेसी ‘हेर्न नमिल्ने’ सूचीमा परेको हो । हिजो रेग्मीकै इजलासमा सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ मा राखिएको थियो । डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले वरीयता […]

सम्बन्धित सामग्री

भाटभटेनीका सञ्चालक मीनबहादुर सहित तीन जनाको निवेदन 'हेर्न नमिल्ने'

काठमाडौं : ललिता निवास प्रकरणमा मंगलवार पक्राउ परेका तीन अभियुक्तले सर्वोच्च अदालतमा दिएको रिट निवेदनको हेर्न नमिल्नेमा राखिएको छ। न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको इजलासमा उनीहरुको पेशी चढे पनि हेर्न नमिल्ने सुचीमा राखिएको हो। अर्थात् आज यस निवेदनमा सुनुवाई हुनेछैन। मीनबहादुर गुरुङ, सुधीरकुमार शाह र धर्मप्रसाद गौतम सर्वोच्च अदालत पुगेर बन्दी…

विश्वराज पोखरेलको मुद्दा हेर्न नमिल्नेमा

आईजीपी नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट मंगलबारको इजलासमा हेर्न नमिल्ने भएको छ । यसअघि दायर भएका डीआईजीको बढुवाविरुद्धको रिट निवेदनपनि सँगै राखिएपछि रिट हेर्न नमिल्ने भएको हो । तत्कालीन डीआईजीहरु धिरज प्रताप सिंह, रवीन्द्र धानुकको एआईजीमा बढुवाविरुद्ध प्रकाशजंग कार्की, ईश्वरबाबु कार्की र घनश्याम अर्यालले रिट दायर गरेका थिए ।  सो रिट र अहिले पोखरेलले आईजीपी धिरजप्रताप सिंहविरुद्ध दायर गरेको रिट एकै इजलासमा राखिएपछि मुद्दा हेर्न नमिल्ने भएको हो ।  आज उनीहरुको म

आज पनि तीन डीआईजीको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौं, २१ चैत्र । प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध दायर रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ । आइतबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । आइतबार पनि हेर्न नमिल्ने सुचीमा राखिएको थियो । आजपनि हेर्न नमिल्ने सुचीमा […]

तीन डीआईजीको मुद्दा आज पनि हेर्न नमिल्नेमा

नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक बढुवा सिफारिस निर्णयविरुद्ध दायर भएको रिट सोमबार पनि हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा तोकिएको थियो । तर, हेर्न नमिल्ने सूचीमा राखिएको छ । यसअघि हिजो पनि हेर्न नमिल्ने सूचीमा राखिएको थियो । आइतबार पनि रेग्मीकै इजलासमा उक्त मुद्दा राखिएको थियो । प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाश कार्कीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा भएको बढुवा सिफारिस निर्णयविरुद्ध सर्वोच

एआइजीमा बढुवाविरुद्धको रिट आज पनि ‘हेर्न नमिल्ने’ सूचीमा

सर्वोच्च अदालतले नेपाल प्रहरीका तीन जना प्रहरी नायव महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्धको रिट ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ ।

डिआइजीहरूको रिट आज पनि रेग्मीकै इजलासमा

काठमाडौँ। नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसमा असन्तुष्ट डिआइजीहरूले दायर गरेको रिटमा आज पनि सुनुवाइ हुँदै छ । सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा मुद्दाको पेसी तोकिएको छ । हिजो रेग्मीकै इजलासमा सुनुवाइ तोकिएकोमा ‘हेर्न नमिल्ने’ मा राखिएको थियो । डिआइजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले वरीयता मिचेर एआईजीमा […]

माधव नेपालसहितका १४ सांसदविरुद्धको रिटको सुनुवाइ आज ‘हेर्न नमिल्ने’

काठमाण्डाै – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसदविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाइ आज आइतवार ‘हेर्न नमिल्ने’ मा परेको छ । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीले  यसअघि नै एकीकृत समाजवादीकै सांसद सोमप्रसाद पाण्डेयलाई विपक्षी बनाएर दायर भएको रिटमा आफूहरूले आदेश दिएको र मुद्दा जोडिएकाले आफूहरूले सुनुवाइ गर्न नमिल्ने बताएपछि आज सुनुवाइ नभएको हो ।  एमालेबाट अलग हुनुअघि नै नेपालसहितका १४ सांसदलाई दलबाट कारबाही गरेको तर सभामुख अग्निप्रसाद सापकोटाल...

माधव नेपालसहित १४ सांसदविरुद्धको रिट न्यायाधीश सुवेदीले 'हेर्न नमिल्ने'

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध परेको रिटको सनुवाई नहुने भएको छ भएको छ। नेकपा एमालेले दर्ता गराएको रिट आज अनिल कुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको थियो। दैनिक पेशी सूचीको चौथो नम्बरमा रहेको रिट न्यायाधीश नहकुल सुवेदीले ‘हेर्न नमिल्ने’ बताएका हुन्। जसकारण उक्त मुद्दाको…

चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ मा

न्युज अफ नेपाल, काठमाडौं । सर्वोच्च अदालतले फ्रेञ्च सिरियल किलर चार्ल्स शोभराजको  मुद्दा हेर्न नमिल्नेमा राखेको छ। सर्वोच्च अदालतमा शोभराजले दिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज सुनुवाई हुने पेशी तोकिएको थियो ।सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ ठहर भएको हो। शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए । […]