काठमाडौँ । चर्चित नयाँ बर्ष २०७९ को पहिलो दिन अर्थात वैशाख १ गते काठमाडौंको टुँंडिखेलमा ‘सेलेब्रेसन’ नामक सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ । ओम नेपाल मिडिया र ओशो तपोवनको सहकार्यमा आयोजना हुने कार्यक्रममा ध्यान, संगीतिक प्रस्तुति, नृत्य लगायत बिभिन्न प्रस्तुति रहने आयोजकले जनाएको छ । ‘गायन र नृत्यको उत्सवसँगै ध्यान नयाँ बर्ष मनाउनु बिगतको […]
The post मनोज गजुरले टुँंडिखेलमा दर्शक हसाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.