कालीप्रसादले दरबारमार्गमा दर्शक नचाउने

गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाले आफ्नो चर्चित गीत संगीतबाट दर्शक नचाउने भएका छन् । ३१ वैशाखमा आयोजना हुने  ‘कालीप्रसाद बाँस्कोटा लाइभ’ नामक कन्सर्टमा उनले आफ्ना हिट गीत मार्फत दर्शक रिझाउने भएका हुन् ।दरबारमार्गको क्लब प्लाटिनममा आयोजना हुने कार्यक्रमको आयोजक पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट (पीभीइ) नेटवर्क हो । कार्यक्रममा ‘जालमा’, ‘निर’, ‘साली मन पर्यो’ लगायत लोकप्रिय गीतहरू आफूले राख्ने कालीप्रसादले बताए । कार्यक्रममा कालीप्रसादको अलवा अ

सम्बन्धित सामग्री

भित्र र बाहिर दर्शक खचाखच

अनुमान गरेको जस्तै त्रिवि क्रिकेट मैदानमा नेपाल र युएईबीचको निर्णायक खेल हेर्न हजारौँ दर्शक ओइरिए । युएईलाई हराउँदै विश्वकप ग्लोबल छनोट पुग्ने नेपाली खेलाडीलाई बधाई दिन र हौस्याउन काठमाडौं उपत्यकाबाहिरबाट पनि...

‘गुञ्जन’ले कस्तो पाउँदैछ दर्शक ?

काठमाडौँ । फिल्म ‘गुञ्जन’ले प्रदर्शनको सुरुवातमा दर्शकको साथ पाउन सफल भएको छ । शुक्रवारबाट प्रदर्शनमा आएको फिल्मले शुक्रवार औसत व्यवसाय गरे पनि शनिवार भने राम्रो दर्शक पाएको हो । वितरक करण श्रेष्ठ ‘क्रेजी’ले शुक्रवार र

‘अवतार २’मा दर्शक घटेसँगै हलमा दर्शक अभाव

काठमाडौं : ‘अवतारः द वे अफ वाटर’ यतिवेला हलमा सबैभन्दा बढी शोका साथ प्रदर्शन भइरहेको छ। चौथो हप्तामा प्रदर्शनरत फिल्ममा दर्शकको उपस्थिति क्रमशः घट्दो छ। दर्शक कम भएकै कारण केही शाे रद्दसमेत गरिएकाे थियाे भने ‘अवतार २’ पछि प्रदर्शनमा आएका कुनै पनि फिल्मले दर्शक तान्न सकेका छैनन्। अघिल्ला वर्षको आँकडा हेर्दा पनि हिउँद याममा फिल्म हलको चहलपहल तुलनात्मक रुपमा कम हुने गर्छ। यो वर्ष पुसमा प्रदर्शन भएको हलिउड फिल्म ‘अवतार २’का कारण पुसको पहिल

‘के घर के डेरा’ मा दर्शक बढ्दो, माउथ पब्लिसिटीले बढायो दर्शक – निर्देशक खनाल

‘के घर के डेरा’ गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म हो । तिहारको अवसर पारेर रिलिजमा आएको फिल्मले दर्शक समेत राम्रो पाइरहेको छ । रिलिजको पहिलो दिन शुक्रबार औसत दर्शक पाएको फिल्मले शनिबार, आइतबार र सोमबार राम्रो दर्शक पाएको निर्देशक दीपेन्द्र के खनालले बताए । ‘शुक्रबार औसत दर्शक पाएको फिल्मले शनिबार हाउसफुलको व्यवसाय गरेको थियो’, निर्देशक खनालले भने, ‘आइतबार, सोमबार र आजको पनि व्यवसाय राम्रो छ ।’ अहिले लागेको हिन्दी फिल्मको भन्दा ‘के घर के डेरा&rsquo

मुन्द्रेले अमेरिकामा हसाए दर्शक

हास्य कलाकार जीतु नेपाल 'मुन्द्रे'ले अमेरिकामा दर्शक हसाएका छन् । उनले डिसी महानगर क्षेत्रमा शनिबारका दिन केसी डान्स सेन्टरद्वारा आयोजित ‘कलिउड नाइट २०२२’ कार्यक्रममा आफ्नो प्रस्तुति मार्फत दर्शक हसाएका हुन् ।खचाखच भिड रहेको कार्यक्रममा बिशेष आकर्षण नै मुन्द्रे भएका थिए ।  अमेरिकामा जन्मेका बालबालिकाको प्रस्तुति समेत रहेको कार्यक्रममा मुन्द्रेले २–४ वटा प्रस्तुति गरेका थिए, भने उनको प्रस्तुतिलाई दर्शकले औधी मन पराए ।कार्यक्रम लोकगायक प्रेमराजा महत, गायिका शान्ति भण

राजेश पायलले नचाएका धराने दर्शक

चर्चित गायक राजेश पायल राईले धरानका दर्शक नचाएका छन् । उनले आफ्नो लोक प्रिय गीतहरू प्रत्येक्ष गाएर त्यहाँका दर्शक नचाउन सफल भएका हुन् ।नयाँ वर्षको अवसर पारेर बिहिबार धरानको बगरकोट नजिकै हेकोलुकुवा फेमिली रिसोर्टमा आयोजित कार्यक्रममा ‘मैले मायाले दिएको चिनो फाल्यौ कि राख्यो’ बोल गीत गाउँदै स्टेज प्रवेश गरेका उनले करिब दुई घन्टा आफ्नो गीतसंगीतबाट दर्शक झुमाएका थिए ।बेलुका ९ बजे स्टेज चढेका राईले दर्शन नमस्ते, नाइँ नभन्नु ल, मलाई पनि अंग्रेजीमा, टलटल, सायारेम, दुई चुल्ठी बाट्नेलाई, हुरु

हलमा ‘सूर्यवंशी’ ले फर्कायो दर्शक

कोरोनाको कारण करिब दुई वर्षदेखि सुनसान रहेका फिल्म हलमा फेरि रौनक छाएको छ । यो रौनक ल्याउने काम बलिउड फिल्म ‘सूर्यवंशी’ ले गरेको हो । शुक्रबार बलिउडसँगै नेपालमा पनि रिलिज भएको यो फिल्मले शुक्रबार र शनिबार राम्रो दर्शक पाउन सफल भएको छ ।बहुप्रतीक्षित सूचीमा रहेको यो फिल्मले शुक्रबार र शनिबार दर्शक राम्रो पाएको वितरक मनोज राठीले बताए । ‘सूर्यवंशी’ ले दर्शक हलसम्म तान्छ भन्ने विश्वास त थियो तर यतिधेरै दर्शक आउँछन् भन्ने लागेको थिएन,’ राठीले भने, ‘तिहारको विद

हल खुले, दर्शक आएनन्

कोरोनाका कारण बन्द रहेका फिल्म हल गत बिहीबारदेखि खुलेका छन् । दसैँको अवसर पारेर फिल्म हल त खुले, तर हलमा दर्शक भने न्यून देखिएका छन् । हलमा ३० प्रतिशतभन्दा पनि कम दर्शक देखिएका छन् । हलमा सोचे जस्तो दर्शक नदेखिएको निर्माता तथा वितरक करण श्रेष्ठ ‘क्रेजी’ले बताए । ‘फिल्म हल त खुल्यो । तर दर्शक धेरै आएका छैनन्’ श्रेष्ठले भने ‘अहिले जति दर्शक आएका छन् । त्यो फिल्म क्षेत्र चलायमान गराउने उदेश्यले आएको हामीले बुझेका छौँ ।’ पहिलो साता त्यति दर्शक नदेखिए पनि भोलि

'मास्टर' हाउसफूल, दर्शक पाएन 'एउटा यस्तो प्रेम कहानी'ले

'हिजोअस्तिको तुलनामा आज हलमा बढी दर्शक छन्। फिल्म मास्टरका लागि हाउसफूल छ भन्दा फरक पर्दैन। तर नेपाली फिल्ममा दर्शक छैनन्,' उनले भने।

रङ्गमञ्चमा कहिले फर्केलान् दर्शक ?

सामूहिकता रङ्गमञ्चको पहिलो सर्त हो । कोरोना महामारीले यसैमा पहिलो प्रहार गरिदियो । सामाजिक दूरी कायम गरेर रङ्गमञ्च कसरी सम्भव होला ? कहिले फर्केलान् रङ्गमञ्चमा दर्शक ?