पुजारी हत्याको विरोधमा प्रदर्शन गर्ने राप्रविसंका १२ विद्यार्थी प्रक्राउ

काठमाडाै‌ं । रौतहट हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छनबिन सहित हत्यारालाई कडा कार्बाहिको माग गर्दै प्रदर्शन गरेको छ । प्रदर्शनमा सहभागी संगठनका केन्द्रिय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । प्रदर्शनमा  घटनाको सत्यतथ्य छानबिन गर, हत्यारालाई कार्बाही गर, हिन्दुत्व माथिको प्रहार …

सम्बन्धित सामग्री

१७ वर्षीया किशोरी हत्याको विरोधमा प्रदर्शन

बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्या गरिएको अवस्थामा शव फेला परेपछि स्थानीय खोचलेक बजारमा शुक्रबार  प्रदर्शनमा उत्रिएका विद्यार्थी ।  बुधबार विद्यालय गएकी भागरथी बिहीबार स्थानीय लबलेक जङ्गलमा मृत अवस्थामा भेट्टिएकी हुन् । तस्वीर : रासस

जुलुसमा हिँडेका १२ जना राप्रपाका विद्यार्थी नेता पक्राउ

काठमाडौं : पुजारी हत्याको विरोधमा प्रदर्शन गर्ने राप्रविसंका १२ विद्यार्थी प्रक्राउ परेका छन्। रौतहट हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले घटनाको सत्यतथ्य छनबिन सहित हत्यारालाई कडा कार्बाहिको माग गर्दै प्रदर्शन गरेको थियो। प्रदर्शनमा सहभागी संगठनका केन्द्रीय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई

विद्यार्थी हत्याको विरोधमा प्रदर्शन

विद्यार्थी हत्याको विरोधमा कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन्।प्रहरी र स्थानीयवासीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन्। यस क्रममा प्रहरीले नौ राउण्ड अश्रुग्याससमेत प्रहार गरेको प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिए।

विद्यार्थी हत्याको विरोधमा प्रदर्शन

भीमदत्तनगर, भदौ ३० गते  । विद्यार्थी हत्याको विरोधमा कञ्चनपुरको भीमदत्तनगरपालिका–७ हल्दुखालका स्थानीयवासीले विरोध प्रदर्शन...